लक्ष्मी बैंक र बनविज्ञान विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक तथा रामपुर कृषि तथा बनविज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ ।

सम्झौता पछि बोअर जातको बाख्रामा अनुसन्धान गर्नुभएका सहायक प्राध्यापक दवा छिरिङ तामाङलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा आएका नवीन सोच एवं नेतृत्वलाई सहयोग पुर्याएको छ ।

विभिन्न खोज तथा अनुसन्धानका गतिविधिहरुमा बैंकले पु¥याएको सहयोगले वास्तवमै नीति निर्माता, उद्यमी तथा समग्र समाजलाई नै विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस