Tag Archives: featured

कामना सेवा विकास बैंकको सहकार्यमा कुश्मा बजारमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स कल्ब अफ पर्वत चौतारी सिसेफ ग्रुप तथा कामना सेवा विकास वैंकको सहकार्यमा  कुश्मा बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त सरसफाई कार्यक्रम वडागाँउ नँया चौर देखि लोकतन्त्र चोक हुदै र्दुलुङ्गचोक शिवालय चोक हुदै वडागाँउमै गएर समापन भएको थियो । सरसफाई कार्यक्रममा पुन युवा कल्ब लायन्स कल्ब, सिसेफ नेपाल, सिसेफ महिला समुह सशस्त्र प्रहरी नेपाल प्रहरी तथा स्थानियको बाक्लो उपस्थिती रहेको थियो । बैंकको समाजिक उत्तरदायित्व अन्तगत …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंककाे व्याजदरमा १.५ प्रतिशतले वृद्धि

काठमाडौं । निक्षेप कर्ताहरुका लागि कृषि विकास बैंकले व्याजदरमा वृद्धि गरेको छ । लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको हो । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आएपछि ग्राहकहरुको चाहना तथा जन गुनासोलाई सम्बोधन हुने गरी कृषि विकास बैंकले उक्त निर्णय गरेको हो । बैंकले फागुन १ गतेदेखि लागु हुने गरी कर्जाको व्याजदर आम ग्राहकहरु आकर्षण हुने गरी  कर्जा व्याजदर १ प्रतिशत घटाएको छ   …

पुरा पढ्नुहॊस »

हुन्डाइको नयाँ स्यान्ट्रो कार नेपाली बजारमा

काठमाडौं । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । विभिन्न कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो  म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकले दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, पूँजीकोष व्यवस्थापनको लागि ऋणपत्र

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशनका लागि बैंकले गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने ‘इक्रा एनपि एलए प्लस’ प्राप्त गरेको छ। बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो। बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको एनआइबि बण्ड २०७८ र ५० करोड रुपैयाँको एनआइबि बण्ड २०७६ निष्काशन गरेको थियो। जसध्ये ७५ करोड रुपैयाँको एनआइवि बण्ड २०७८ …

पुरा पढ्नुहॊस »

शिवम् सिमेन्टको आइपीओ सोमबारदेखि खुल्दै, प्रतिकित्ता ३०० रुपैयाँमा भर्न सकिने

काठमाडौं । शिवम् सिमेन्टले सोमबार (फागुन ६ गते) देखि ९ गतेसम्म सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री गर्दैछ । सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता …

पुरा पढ्नुहॊस »

स्पर्श लघुवित्तलाई आईपीओ अनुमति, कस्ताे छ वित्तीय अवस्था ?

काठमाडौं । स्पर्श लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । करिब ८ करोड ३० लाख चुक्ता पुँजी रहेको उक्त बैंकले पुँजीको ३२.५० प्रतिशतले हुने २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण शेयर निष्कासन प्रस्ताव गरेकोमा शुक्रबार बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो । अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । उसले यसअघि नै सानिमा क्यापिटललाई धितोपत्र निष्कासन …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले स्वीकृत गर्यो कार्यविधि, निर्यात अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा

काठमाडौँ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । बैंकले निर्यात प्रवद्र्धन गरी व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । बैंकले कार्यविधिमा उल्लेख भएका प्रावधानलाई इजाजत प्राप्त ‘क’ वर्गका सबै वाणिज्य बैंकले पालना गर्नुपर्ने, वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंकबाट भएको हो सोही बैंकबाट मात्रै नगद प्रोत्साहन उपलब्ध गराउनु पर्नेछ । …

पुरा पढ्नुहॊस »

साताभर १ करोड ६२ लाख कित्ता सेयर सूचीकृत हुँदा नेप्सेमा अरु के–के भयो ?

काठमाडौं । सेयर बजार साढे २ वर्ष यता निरन्तर जसो ओरालो लागिरहेको छ । बेलाबखत सानातिना बाउन्स ब्याक देखापरे पनि यसले आम लगानीकर्ताको नोक्सानी पूर्ति गर्न सकेको छैन । यस्ता बाउन्स ब्याकमा विशेषगरी अल्पकालीन कारोबारीले मात्र लाभ लिइरहेको देखिन्छ । यही क्रम यस साता पनि जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता सेयर बजार सूचक नेप्से २६.७ अंकले घटेको छ । गत साता बिहीबार ११३९.५७ विन्दुमा रहेको सूचक …

पुरा पढ्नुहॊस »

गुराँस लाइफले हकप्रद शेयर निष्कासन गर्न पुनः रेटिङ गरायो, ५०% हकप्रदपछि चुक्ता पूँजी ८९ करोड

काठमाडौं। गुराँस लाइफले इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासनको अनुमति पाएर पनि सयममा निष्कासन गर्न नसके पछि पुनः क्रेडिट गरेको छ। केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। कम्पनीले २९ करोड ७० लाख रुपैयाँको ऋणको रेटिङ गराएको हो। बीमा समितिले निर्देशन गरेको न्युनतम पूँजी जुटाउने क्रममा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। हकप्रद शेयर निष्कासनसँगै चुक्ता …

पुरा पढ्नुहॊस »

थानकोटमा खुल्यो कृषि विकास बैंकको शाखा

काठमाडौँ । चन्द्रागिरी नगरपालिका-५ थानकोट कोल्हवीमा कृषि विकास बैंक लि.को शाखा कार्यालयको फागुन ३ गते उद्घाटन भएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एक समारोहका बीच कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा उपमेयर लिसा नकर्मी, कृषि विकास बैंक लि.का ब्राण्डएम्वेस्डर दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »