कृषि विकास बैंककाे व्याजदरमा १.५ प्रतिशतले वृद्धि

काठमाडौं । निक्षेप कर्ताहरुका लागि कृषि विकास बैंकले व्याजदरमा वृद्धि गरेको छ । लाभान्वित हुने गरी साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको हो । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आएपछि ग्राहकहरुको चाहना तथा जन गुनासोलाई सम्बोधन हुने गरी कृषि विकास बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले फागुन १ गतेदेखि लागु हुने गरी कर्जाको व्याजदर आम ग्राहकहरु आकर्षण हुने गरी  कर्जा व्याजदर १ प्रतिशत घटाएको छ   ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री