‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक

काठमाडौं ।   फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा आर्यान सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान शिवहरी पौडेल, प्रियंका कार्की, सलोन बस्नेत, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस