काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका हुन् । उनलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री …
पुरा पढ्नुहॊस »शनिले तोड्यो बृहस्पतिको रेकर्ड
काठमाडौं – सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन् । कुनैका धेरै छन् त कुनैका थोरै । पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ । केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो । तर, त्यो स्थान लामो समय ओगट्न सकेन । शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको …
पुरा पढ्नुहॊस »बैंकमा पैसाको थुप्रै तर, कर्ता प्रवाह न्युन
काठमाडाैँ । पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदै जाँदा बैंकमा निक्षेपको थुप्रो लाग्न थालेको छ। अर्थतन्त्रमा आएको सुस्तता र उच्च व्याजदरका कारण कर्जाको माग नै हुन नसक्दा बैंकमा निक्षेप थुप्रिन थालेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)को वित्तीय अवस्थाले बैंकमा निक्षेपको थुप्रो लागेको देखाएको हो । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन …
पुरा पढ्नुहॊस »शुभकालिकामा मध्यराति जिप पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडाैँ । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला …
पुरा पढ्नुहॊस »नक्कली भुटानी शरणार्थी प्रकरणः आजपनि थुनछेक बहस
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण …
पुरा पढ्नुहॊस »यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।
पुरा पढ्नुहॊस »एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन
काठमाडौं नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन …
पुरा पढ्नुहॊस »नेपालमा कहिले घट्छ गर्मी ?
काठमाडौँ । उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन ‘लू’ अर्थात् तातो हावा चल्न सक्ने भएको सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको छ । असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द गरिएको छ । विभागका अनुसार बिहीवार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको …
पुरा पढ्नुहॊस »जनता र कांग्रेसबीच दूरी बढेको छ : शेखर कोइराला
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस नेता शेखर कोइरालाले मुलुकको अग्रणी राजनीतिक पार्टीको रुपमा रहेको कांग्रेसले अहिले किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला आएको बताएका छन् । उनले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न र चासो बढिरहेको बताए । चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एशोसिएसनको ११औं महाधिवेशनमा बोल्दै नेता कोइरालाले जनता र कांग्रेसका बीचमा दूरी बढेको बताए । ‘हाम्रो संस्था नेपाली कांग्रेस …
पुरा पढ्नुहॊस »सर्वोच्चले मगायाे प्रमाणिकरण गरिएको नागरिकता विधेयकको प्रतिलिपि
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणिकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । यसअघि २१ जेठमा नागरिकता विधेयक तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको थियो । राष्ट्रपतिले निष्क्रिय रहेको विधेयक प्रमाणिकरण गरेको भन्दै त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेसहितले रिट हालेका थिए । यो विधेयक संसदमा …
पुरा पढ्नुहॊस »