काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकार जग्गा व्यक्तिको नाममा किर्ते गरी पास गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले उनलाई बुधबार चावहिल क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि पक्राउ परेका १४ जनासहित मुद्दामा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । ललिता निवासको १४३ रोपनी जग्गा गृह मन्त्रालय मातहतको तत्कालिन समरजंग कम्पनीको नाममा थियो । उक्त जग्गा …
पुरा पढ्नुहॊस »सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको अन्त्येष्टिमा दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ सीताको अन्त्येष्टिमा प्रचण्डले दागबत्ती दिएका हुन् । प्रचण्डसँगै दुई छोरीहरू रेणु र गङ्गाले पनि हिन्दु परम्पराअनुसार तीन फेरा घुमेर दागबत्ती दिए । त्यसअघि, सीताको शवलाई नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडाबाट राखिएको थियो । सीताको बुधबार बिहान निधन भएको थियो ।
पुरा पढ्नुहॊस »प्रहरी कार्यालयमै जवानलाई चरम यातना, हात पछाडि बाँधेर १२ घण्टा राखियो
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई पछाडि हात बाँधेर चाैकीभित्रै यातना दिएको भिडियो बाहिर आएको छ । प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो । २ मिनेट १८ सेकेन्डको भिडियोमा जवान रायले रुङ्दै ‘यसरी यातना नदिनुस्, बरु मार्दिनुस्’ भनेर याचना गरेको दृश्य समेत भिडियोमा छ । उनले ‘म अपराधी होइन सर, बुटैबुटले किन हान्नुहुन्छ?’ भनेर समेत सोधेका छन् । …
पुरा पढ्नुहॊस »त्रिभुवन विमानस्थलबाट अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ९० थानसहित भारतीय नागरिक २१ वर्षीय शिवम कुमार सैनीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक …
पुरा पढ्नुहॊस »अन्त्येष्टिका लागि सीता दाहालको पार्थिव शरीर आर्यघाट लगियो
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ । पार्टी कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गरेपछि दाहालको शव आर्यघाट लगिएको हो । दिवङ्गत सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो ।
पुरा पढ्नुहॊस »समाजवादी मोर्चाको बैठक स्थगित
काठमाडौँ । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो । आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक …
पुरा पढ्नुहॊस »नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध …
पुरा पढ्नुहॊस »राष्ट्रपतिले टेलिफोन गरेर प्रधानमन्त्रीलाई दिए समवेदना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत समवेदना दिएका छन् । प्रचण्डपत्नी सीता दाहालको बिहान निधन भएको थियो । राष्ट्रपति पौडेलले सीताको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् । पौडेलले बुधबार बिहान प्रधानमन्त्रीलाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ८ बजेर ३३ जाँदा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो …
पुरा पढ्नुहॊस »सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखियो
काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । उनको ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको …
पुरा पढ्नुहॊस »सीताको पार्थिव शरीर पेरिसडाँडामा लगियो
काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा लगिएको छ । उनको बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिकबाट पेरिसडाँडामा लगिएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । उनको …
पुरा पढ्नुहॊस »