काठमाडौं । चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ। जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।
पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ,देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ।
तपाईंको प्रतिकृया




