काठमाडाैँ । चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ। एक्शन तथा प्रेमकथा बोकेको यो फिल्ममा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । फिल्म जेठ १७ देखि प्रदर्शनमा आउने फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। अनुपविक्रम शाही र सन्दिपा लिम्बुसंगै अमित गिरी, रामराज क्षेत्री लगायत कालकारहरुको अभिनय रहेको छ।
तपाईंको प्रतिकृया




