नेपाल एसबिआई बैंकको हकप्रद सेयर लिलामीमा

काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ ।  बैंकले  सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।बैंकले न्युनतम एक सय रुपैंयाँ मुल्यमा साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी गरेर आवेदन दिन भनेको छ । न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल एसबिआई बैंकले एनएमबी क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after