काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा सिष्टम ताेकेकाे छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको जानकारी दिएकाे छ । नेपाल आयल निगमले अाज पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्नका लागि पत्र पठाएकाे छ । निगमले दिएकाे जानकारी अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको …
पुरा पढ्नुहॊस »पुवाखोला दोस्रो आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड लगानी गर्ने
इलाम। इलामको पुवाखोला दोस्रो जलविद्युत आयोजनामा नेपाल बंगलादेश बैंकले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । ५ मेगावाटको आयोजना पिपल्स पावर लिमिटेडले निर्माण गरिरहेको छ । आयोजनामा ऋण लगानी सम्बन्धि सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङाना र पिपल्सका अध्यक्ष वीरेन्द्र न्यौपानेले हस्ताक्षर गरे। कम्पनीले इलाम नगरपालिका वार्ड नं. १ साँखेजुङ्ग र माइपोखरी वार्ड नं. ४ भई बग्ने पुवा खोलामा निर्माण गरिरहेको छ । ९० करोड रुपैयाँ लागत …
पुरा पढ्नुहॊस »यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।
पुरा पढ्नुहॊस »जानकी फाइनान्सको साधारणसभा असोज २९ मा
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने छ ।
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंंकको साधारणसभा असाज २६ मा
काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत बराबरको बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।
पुरा पढ्नुहॊस »सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने साेचले सम्झौता गरेको हो । साे सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउने वतार्इएकाे छ । साे सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का तथा नेपाल मेडिसिटीका महाप्रबन्धक …
पुरा पढ्नुहॊस »लुम्बिनी विकास बैंकको अध्यक्षमा चिन्तामणि भट्टराई
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चिन्तामणि भट्टराई नियुक्त भएका छन् । चिन्तामणि भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । साेअवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविण कृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी लगायतकाे उपस्थिति …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमईको शाखारहित बैंकिङ्ग सेवा चितवनको कुमरोजमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा चितवनको कुमरोजमा आरम्भ गरेको छ । कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय राजेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL …
पुरा पढ्नुहॊस »नेपाल इन्स्योरेन्सको केन्द्रिय कार्यालय सर्यो
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय सारिएको छ । कम्पनीले भदौ २९ देखि कमलादी गणेशस्थान स्थित हामा आईरन एण्ड स्टिल ईण्डष्ट्रिज प्रा.लि भवनको पहिलो तलामा स्थानान्तरण भएको हो ।
पुरा पढ्नुहॊस »युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट नगद लाभांश दिने जनाएको हो ।लाभांश दिने निर्णय फाइनान्सको २२४ औं बोर्ड बैठकले गरेको हो । राष्ट्र बैंकको स्वीकृती पश्चात फाइनान्सको २४ औं साधारण सभाले अनुमोदन गरे पश्चात सो लाभांश वितरण गरिने छ ।
पुरा पढ्नुहॊस »