जानकी फाइनान्सको साधारणसभा असोज २९ मा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ ।  उक्त सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस