काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले चुत्तापुँजीको ७ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने छ । यस्तै ८ प्रतिशत बराबरको बोनस सेयर दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




