काठमाडौं । युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट नगद लाभांश दिने जनाएको हो ।लाभांश दिने निर्णय फाइनान्सको २२४ औं बोर्ड बैठकले गरेको हो । राष्ट्र बैंकको स्वीकृती पश्चात फाइनान्सको २४ औं साधारण सभाले अनुमोदन गरे पश्चात सो लाभांश वितरण गरिने छ ।
प्रतिकृया दिनुहॊस