काठमाडौं । सिटिजन्स बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । साे सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी दिइएकाे छ ।
पुरा पढ्नुहॊस »डलरसहित अरु विदेशी मुद्राको भाउ घट्यो, मलेसियन रिंगिटको बढ्यो
काठमाडौं । अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । तर मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ । सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा तोकेको छ । आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको शाखा गुल्मीको रिडी बजारमा
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको शुभारम्भ गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । सो समारोहमा प्रमुख अतिथि माननीय प्रदिपकुमार ज्ञवालीले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताउंदै राष्ट्रिय वाणिज्य बैंक जनताकै बैंक भएकोले ढुक्कसंग कारोबार गर्न अनुरोध गरे । सो कार्यक्रममा गुल्मी जिल्ला …
पुरा पढ्नुहॊस »सिभिल बैंकको एक महिने सामाजिक उत्तरदायित्व
काठमाडौं । सिभिल बैंक लिमिटेडले वार्षिकोत्सवमा एक महिनासम्म सामाजिक उत्तरदायित्व कार्यक्रम पूरा गरेको छ । बैंकले देशव्यापी कार्यक्रमअन्र्तगत वीरगन्ज, विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, नारायणगढ, हेटौंडा, मणिग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढी, घोराही र दमक शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्यसैगगरी धादिङबेसी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, बिजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाह्रबीसे, लेखनाथ, बेसीसहर,गौंडा, याङवरक, माइजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर र आदर्श शाखाबाट सरकारी विद्यालयमा अध्ययनरत आर्थिक …
पुरा पढ्नुहॊस »काभ्रेपलाञ्चोक पनौतीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडाैँ । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु¥याउँदै जाने उद्देश्यका साथ २७ औं शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानमा र २८ औं शाखारहित बैंकिङ सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१८, धरमपुरमा सुरु गरेको छ । महालक्ष्मी नगरपालिका–१० का वडा सदस्य छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले एक समारोहका बीच मानेदोभानमा २७ औं शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे भने २८ औं शाखारहित …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको नयाँ शाखा नवलपरासीकाे गैंडाकोटमा
काठमाडौं । ग्लोबल आइएमई बैंकल नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । प्रदेश सांसद कृष्णचन्द्र नेपालीले औपचारिक समुद्घाटन गरेका छन् । शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गर्ने बताएका छन् । ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताएका छन् । कार्यक्रममा नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी …
पुरा पढ्नुहॊस »नेपाल इन्भेष्टमेन्ट बैंकको भिसा कार्ड लोयल्टी योजना सार्वजनिक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सन्डे फन्ड वाह् ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका छन् । सन्डे–मन्डे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोसहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५% वा अधिकतम …
पुरा पढ्नुहॊस »आठौं वार्षिकोत्सवको अवसरमा सिभिल बैंकद्वारा छात्रवृत्ति प्रदान
काठमाडाैँ । सिभिल बैंकले आठौं वार्षिकोत्सवको अवसर पारेर सरकारी विद्यालयमा अध्ययनरत गरिब जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान, रुकुम, ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ, बेशीशहर, गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी, सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई जनही ५ हजार रुपैयाँका दरले …
पुरा पढ्नुहॊस »सीजी पे लाई राष्ट्र बैंकको अनुमति
काठमाडौं । सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रालिलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजी पे बाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आˆनो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ‘विभिन्न मनी ट्रान्सफर गर्ने कार्य गर्न सकिन्छ साथै टेलिकमहरुको रिर्चाज, टिभी, ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्धारा कुमारी टोल सुधार समितिलाई आर्थिक सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्न पचहत्तर हजार रुपैयाँ सहयोग गरेको हो । टोल सुधार समितिका दिपेश अधिकारीले चेक ग्रहण गरे ।
पुरा पढ्नुहॊस »