मुक्तिनाथ विकास बैंकद्धारा कुमारी टोल सुधार समितिलाई आर्थिक सहयोग

काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा कुमारी मन्दिर परिसरमा सि.सि.टि.भी जडान गर्न पचहत्तर हजार रुपैयाँ सहयोग गरेको हो । टोल सुधार समितिका दिपेश अधिकारीले चेक ग्रहण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री