११ सयले घट्याे सुनकाे मूल्य

काठमाडौँ ।  बुधबार  सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११  सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी तर चाँदीको मूल्य घटेको छ। चाँदीको मूल्य तोलामा  २० रुपैयाँले घटेर १३  सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस