सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा  सय रुपैयाँले घटेर प्रतितोला ९० हजार सात सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी तर चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री