28063414 - gold ingots isolated on white background

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा बढ्याे

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक सयले घटेको हो। आइतबार एक सयले नै बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १८० रुपैंयाँमा कारोबार भइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after