आर्थिक

डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

काठमाडौँ । नेपाल डेल्टा अटोकर्प प्रा.लिले इटालियन पियाजियो गु्रपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ । नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक i –nvt इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ । आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ …

पुरा पढ्नुहॊस »

एलजीको नयाँ अफर सार्वजनिक

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले …

पुरा पढ्नुहॊस »

सेयर बजार १९.४२ अंकले बढ्याे

काठमाडौँ । दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् । यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से …

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३

काठमाडौँ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२३ सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले नाडा अटो शोको १५औं संस्करणको उद्घाटन गरेका हुन्। नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स छ। अटो शोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहेका छन् …

पुरा पढ्नुहॊस »

रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार काठमाडौँको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए । आफ्ना डिस्ट्रिब्युटरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्देश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सन्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर …

पुरा पढ्नुहॊस »

निसानको ‘म्याग्नाइट एसयूभी’ अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा

काठमाडौं । नेपालमा निसान गाडीका अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले- निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ। नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी-निसान म्यागनाइट-अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुनेछ। निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई-म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै-दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ। निसान म्याग्नाइटको नयाँ एएमटी गाडी …

पुरा पढ्नुहॊस »

यामाहाको नयाँं शोरुम कौशलटारमा

काठमाडौँ । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले कौशलटार भक्तपुरमा अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिसका सञ्चालक तथा लोकप्रिय मिडिया पर्सनालिटी सुरज सिंह ठकुरी र अभिनेत्री प्रियङ्का कार्कीले सोमबार भव्य समारोहबीच शोरुम संयुक्त रूपमा उद्घाटन गरेका हुन् । शोरुममा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद …

पुरा पढ्नुहॊस »

बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर हाम्रो घर हाम्रो शान’ को शुभारम्भ

काठमाडौं । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले नयाँ उपभोक्ता योजना ‘बर्जर हाम्रो घर हाम्रो शान’ ल्याएको छ। दशैं र तिहारको उल्लासमय पर्वहरूमा थप रौनक थप्न ल्याइएको सो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको कम्पनीले बताएको छ। यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाखको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही १ लाख र अन्य दशजनालाई दश हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ। यसबाहेक यो …

पुरा पढ्नुहॊस »