घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८ सय रूपैयाँले घटेकाे छ। मंगलबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १० हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेकाे छ। मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस