नेप्से सूचक १.६७ अंकले बढ्यो

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ ।

यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ । ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिजनेस इन्टरेष्ट ग्रुपको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । बिजनेस इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ४५,००,००० …

प्रतिकृया दिनुहॊस

This will auto close after