बैंकिङ्ग

नबिल बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन

काठमाडौं नबिल बैंकले ऋणपत्र निष्काशन प्रक्रिया अगाडी बढाएको छ । बैंकले  २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत  ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्रि तथा व्यवस्थापन प्रबन्धक चयन गरेको छ । जस …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स  कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र  इन्स्योरेन्सको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत रामशेवर श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स  कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ ।उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लिमीटेडले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफका जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्स  कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ ।उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको तर्फबाट हावाहुरीबाट प्रभावितका लागि राहत वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकका वारा र पर्सा जिल्लाका शाखाहरु विरगंज, कलैया तथा प्रसौनी शाखाहरुको तर्फबाट मिति २०७५ चैत्र १७ गते वारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि राहत सामान वितरण गरेको छ । बैंकका तर्फबाट पिडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरिएको छ । बैंकले हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरुका शोक सन्तप्त परिवारहरुप्रति समवेदना …

पुरा पढ्नुहॊस »

भिजिट नेपाल २०२०लाई आत्मसाथ गर्दै आयो एभरेष्ट बैंकको नयाँ क्यालेन्डर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन गरेको छ । बैंकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उक्त क्यालेन्डर विमोचन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त क्यालेनडरको विमोचन भएको थियो । एभरेष्ट बैंकले नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया २८१ शाखा कार्यालयहरु, २८९ …

पुरा पढ्नुहॊस »

ग्लोबल ग्लोबल आइएमईको शाखा संखुवासभाको भोटखोलामा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ । वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरुमा आफ्ना शाखा संचालनमा ल्याएको जनाएको छ । …

पुरा पढ्नुहॊस »

वीरगञ्जको मुरली चोकमा सिद्धार्थ बैंकको शाखा सञ्चालन

काठमाडौँ । सिद्धार्थ बैंकले वीरगंज महानगरपालिकाकोे मुरलीचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्तशाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच कार्ड सम्झौता

काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यवसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् । यो समझदारी अनुसार स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको …

पुरा पढ्नुहॊस »
This will auto close after