ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स  कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ ।उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाईफका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंक लिमीटेडले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाईफका जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री