एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजामा

काठमाडौं । एन आई सी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५ कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट उद्घाटन भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री