गोरखनाथ पीठ सिद्धाश्रमलाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडाैँ । कामना सेवा विकास बैंकले कास्कीको लेखनाथस्थित किंमबेसीमा रहेको श्री गोरखानाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरका सामुदायिक विद्यालयले नेपाल बैंकबाट छुटसहितको बैंकिङ सेवा पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने …

प्रतिकृया दिनुहॊस