ग्लोबल बैंक र जनता बैंकले गरे मर्जरको सम्झौता

काठमाडौँ ।  ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस