News desk

थ्री नेसन्स कप : उपाधिका लागि लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ । नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले भन्यो- ‘फ्लाइट सेलिब्रेशन गिफ्ट’ अफवाह मात्रै, नझुक्किनू

काठमाडौँ । बुद्ध एयरले ‘फ्लाइट सेलिब्रेशन गिफ्ट’ अफर भन्ने भ्रामक प्रचारप्रसार भइरहेको बताएको छ । विगत केही दिनयता बुद्ध एयरको लोगो प्रयोग गरी सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो ‘फेक न्युज’ अफरसँग बुद्ध एयरको कुनै पनि संलग्नता नरहेकोसमेत प्रष्ट पारेको छ । गलत सूचना प्रवाह गरेकोमा बुद्ध एयर कानुनी उपचारको लागि प्रक्रिया अपनाएको छ । बुद्ध एयरका नाममा गरिएको फेक पोस्ट हाल ह्वाट्सएप, भाइवर, …

पुरा पढ्नुहॊस »

एसईई परीक्षा शुरु भएलगत्तै प्रश्नपत्र ‘आउट’

काठमाडौँ । बारामा एसईई परीक्षा शुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको बताए । उनले भने, ‘परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा …

पुरा पढ्नुहॊस »

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

बाँके । भनिन्छ – आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन् । कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा …

पुरा पढ्नुहॊस »

महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण

काठमाडौँ । साहित्यकार महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीले उपन्यास ‘यात्रा जिन्दगीको’ सार्वजनिक गरेका हुन् । लोकार्पण तथा परिचर्चा कार्यक्रममा पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि थिए । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने, प्राडा. गोविन्दराज भट्टराई विशेष अतिथि रहेको उक्त समारोहमा युद्धप्रसाद …

पुरा पढ्नुहॊस »

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

काठमाडाैँ । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’ संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ …

पुरा पढ्नुहॊस »

दोस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन । सत्तामा सहभागी दलमध्ये राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन् । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन …

पुरा पढ्नुहॊस »

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसईईमा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका हुन् । साथै प्रधानमन्त्रीले परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा अपिल गरे । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

पुरा पढ्नुहॊस »

पहाडमा हावाहुरीसहित वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको …

पुरा पढ्नुहॊस »

दलहरूले सूची बुझाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । प्रधानमन्त्रीलाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाउने छन् । बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ । कांग्रेस ८, एस र जसपा २-२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा …

पुरा पढ्नुहॊस »