News desk

ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडाैँ । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो राति करिब ९ बजेतिर मोहन्याल गाउँपालिका-५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका-७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको हो । से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका …

पुरा पढ्नुहॊस »

बजार मोहले रित्तिए गाउँ, पौने पाँच लाख खाली !

काठमाडौँ । आधुनिक सेवा सुविधाहरु खोज्दै शहर/बजारतिर बसाई सराइँका कारण गाउँघरमा घर खाली हुने क्रम बढेको छ ।  नेपालमा रहेको कुल घर/भवनलगायत संरचनामध्ये ६.३ प्रतिशत घर खाली रहेको राष्ट्रिय जनगणना, २०७८ को नतिजाले देखाएको छ । ०७८ मंसिरसम्म देशभर कुल ७५ लाख ५२ हजार ६६ घर–भवन संरचना रहेका छन्, जसमध्ये चार लाख ७२ हजार ५१६ घरहरु खाली रहेका हुन् । राष्ट्रिय जनगणनाअनुसार कुल संरचनामध्ये आवासको लागि प्रयोग भइरहेका घर ७१.७ …

पुरा पढ्नुहॊस »

गठबन्धनमा भागबन्डा : कांग्रेसले माग्यो ८ मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गठबन्धन दलमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले कांग्रेससँगको पुरानो गठबन्धन ब्युँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रालय भागबन्डाको प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन् । प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको नेता देवेन्द्र पौडेलले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको कार्ड सेवा आज रातिसम्म बन्द

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो । ‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार …

पुरा पढ्नुहॊस »

गोरखा जाँदै राष्ट्रपति पौडेल, सामान्य सुरक्षा प्रबन्ध

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् । उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा …

पुरा पढ्नुहॊस »

नेपाल बैंक लिमिटेडको २२८ औं शाखा भरतपुरको हाकिमचोकमा

काठमाडाैँ । नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवनको भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ। शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरे। नेपाल बैंक लिमिटेड हाकिमचोक शाखाका शाखा प्रबन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय …

पुरा पढ्नुहॊस »

विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग हार्‍यो ब्राजिल

काठमाडौँ । विश्वकपपछिको पहिलो खेलमा ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक/एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए । हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा …

पुरा पढ्नुहॊस »

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका …

पुरा पढ्नुहॊस »

धनुषामा दुई ट्रक जुध्दा तीन जनाको मृत्यु, एक गम्भीर

काठमाडाैँ । पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरमा भयङ्कर दुर्घटना भएको छ । बिहान दुई ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो । ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर …

पुरा पढ्नुहॊस »

धामीझाँक्रीको भर पर्दा कैलालीमा गर्भवतीको मृत्यु

काठमाडौँ । धामीझाँक्रीको उपचारमा भर पर्दा कैलाली एक गर्भवतीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको मृत्यु भएको हो । घरनजिकै अस्पताल भएपनि धामी बोलाएर कल्पना विकको उपचार थालिएको थियो । बिहानभर ती धामीले कल्पनालाई निको पार्न नसकेपछि दिउँसो गौरीगङ्गा नगरपालिकाको बनबेहडास्थित अर्को धामीको घरमा लगिएको थियो । ती धाँमीले पनि कल्पनालाई निको पार्न सकेनन् । त्यसपछि मात्र गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । …

पुरा पढ्नुहॊस »