News desk

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ …

पुरा पढ्नुहॊस »

काठमाडौँमा आज प्रदर्शन गर्दै राप्रपा, ५० हजार मानिस उतार्ने दाबी

काठमाडौं । राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी गरेको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, …

पुरा पढ्नुहॊस »

संसद् बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको संकेत

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, उप प्रधानमन्त्री एवं …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, संसद् अवरुद्ध गर्ने कांग्रेसको संकेत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद् अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर …

पुरा पढ्नुहॊस »

कांग्रेस नेतृत्वको कोशी सरकारबाट बाहिरियो माओवादी

काठमाडौं । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए । नेकपा माओवादी केन्द्रले आज मात्रै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारले …

पुरा पढ्नुहॊस »

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

काठमाडौँ । सुपर वालेटलाई परिचित गराएको आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । यसैगरी, हवाई टिकट खरिदमा तथा …

पुरा पढ्नुहॊस »

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणाम समेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीसहित सभामुखले गरे शीर्ष दलका नेताहरूसँग छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग सभामुख घिमिरेले सोमबार दिउँसो छलफल गरेका हुन् । छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे …

पुरा पढ्नुहॊस »

कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईको इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्धारा डिजिटल ल्याव निर्माण (तस्वीरहरु)

काठमाडौं । कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईले इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्धारा डिजिटल ल्याव निर्माण गरेको छ। डिजिटलाइजेशनको द्रुत युगमा प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण रहेकाले स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईबाट इनभिजन एजुकेसन र भिजि फाउन्डेसन परिवर्तनको लागि ल्याव निर्माण गरिएको हो । ल्याव निर्माणबाट जस्तोसुकै पृष्ठभूमि भएका विद्यार्थीहरुलाई डिजिटल युगमा फस्टाउने अवसर प्रदान गर्न महत्वपूर्ण कदमको रुपमा प्रतिनिधित्व …

पुरा पढ्नुहॊस »
This will auto close after