News desk

भूकम्प पीडितकाे गुनासाे- ‘रातो कार्ड दिए, राहत दिएनन्’

स्याङजा । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता चुहिने, उता टाल्यो यता चुहिने, जाडोबाट बच्न गाह्रो हुने भयो ।” यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन …

पुरा पढ्नुहॊस »

चिनीको मूल्य ७० तोकियो, उखुको भुक्तानी दिन अल्टिमेटम

काठमाडौं । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बिक्री गर्ने व्यवसायीलाई कडा कारवाही गर्ने जनाइएको छ । अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सिंहदरवारमा बसेको बैठकले उक्त निर्देशन दिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जानकारी दिए । चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनपरी मूल्य …

पुरा पढ्नुहॊस »

भुटानलाई नेपालले दियो १५१ रनको चुनौती

काठमाडाैं । आईसीसी टी–२० विश्वकपका लागि एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र भुटानबीच पतिस्पर्धा भइरहेको छ । टस हारेर व्याटिङ गरेकाे नेपालले भुटानलाई १५१ रनको विजय लक्ष्य पेश गरेको छ । मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० रन बनाएको छ । पहिलो बलमै आपनर बिनोद भण्डारीलाई गुमाएको नेपालले त्यसयता सशक्त प्रदर्शन गरेको थियो । नेपालका लागि अर्का ओपनर प्रदीप ऐरीले …

पुरा पढ्नुहॊस »

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

काठमाडाैं । १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन् । घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए । भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै छ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो । निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्ट, डिएसपी …

पुरा पढ्नुहॊस »

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता, कर्जा सम्बन्धि सम्पूर्ण जानकारी लिन सकिने

काठमाडौं । एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन् । कर्जा बजार तथा एनएमवि बैंकबीच एक कर्जा जानकारी दिने विषयमा सम्झौता भएको हो । उक्त सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्ने जनाइएको छ …

पुरा पढ्नुहॊस »

मदिरा नियन्त्रणमा बझाङ प्रहरीको एक्सनः ६७ सय लिटर अवैध मदिरा नष्ट

पार्वती ऐडी बझाङ । हिमालली जिल्ला बझाङ्गमा खाद्यान्न अभाबमा ग्रामीण भेगका जनताहरुलाई सकस परिरहेको हुन्छ तर, सदरमुकाम चैनपुरमा बस्दै आएका कोहि ब्यक्तिलाई भने ठूलो परिणामको खाद्य कुहाएर लोक्कल तथा घरेलु अबैध मदिरा उत्पादन गदै आएका छन् । जिल्ला सदमुकामको यस्तो अवस्थालाई नियन्त्रण गर्न प्रहरीले पनि पछिल्लो समय सक्रियता बढएको छ । आईतबार वडा प्रहरी बिटका प्रहरी नायब निरिक्षक विरेन्द्र सिंह कार्कीको नेतृत्वमा खटेको टोलीले जयपृथ्बी नगरपालिका वडानं १० भित्रका विभिन्न …

पुरा पढ्नुहॊस »

‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

काठमाडाैं । टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन दिनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ ।  केही समय अघिदेखि गायब भएका कमेडियन कपिल शर्मा फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो । कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले …

पुरा पढ्नुहॊस »

नेविसंघको विधान उल्टाएको भन्दै कांग्रेसका चार शीर्ष नेताको आपत्ति

काठमाडाैं । नेपाली कांग्रेसका चार शीर्ष नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले आइबारको कांग्रेसको बैठकमा नेपाल विद्यार्थी संघको विधानलाई बहुमतको आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका छन् ।  चार नेताले विज्ञप्ती निकाल्दै आम विद्यार्थीको भावना विपरित भएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकले सर्वसम्मत रुपमा उमेर हद हटाउने निर्णय गर्दै पार्टी केन्द्रिय समितिलाई विधान पारित गर्नका लागि भदौ अन्तिम साता निर्णय …

पुरा पढ्नुहॊस »

पीडा भुलेर राजकुमारको रमाईलो गीत (भिडियाेसहित)

काठमाडाैं । कालिकोटका राजकुमार जैसी काठमाडौंमा संघर्षरत छन् । इन्जिनियरिङ विषय पढ्दै गरेका उनी गीत पनि गाउँछन् । वास्तविक जीवनमा पिडाको पहाड बोकेर हिँडीरहेका उनको गीत भने रमाईलो खालको छ । नृत्य गर्नेहरुलाई लक्षित गर्दै बनाईएको गीतमा केही पश्चिमेली शब्दहरु पनि मिसाईएको छ । ‘पिडा र वेदनाका गीत भन्दा पनि डान्सीङ नम्बर चल्छ कि भनेर यस्तो गीत गाएर आफ्नो चाहना पुरा गरेको हुँ’, राजकुमार भन्छन् । गीतमा राजकुमार जैसी र …

पुरा पढ्नुहॊस »

एनसिसी बैंकको ५०% हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले निष्काशन गरेको हकप्रद भर्ने समय आज सकिँदैछ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन निष्कासन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो । बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ । हकप्रद आवेदनको लागि …

पुरा पढ्नुहॊस »