काठमाडाैं । सरकारले सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पूरा हुन सकेको छैन। साढे पाँच …
पुरा पढ्नुहॊस »निर्मला बलात्कार-हत्याकाण्ड : प्रहरीमाथि छानबिन समितिको शंकैशंका (पूर्ण पाठ)
काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उक्त समितिले घटनामा प्रहरीका तर्फबाट सुरूदेखि नै एकपछि अर्को शंकास्पद घटना भएको प्रतिवेदन दिएको छ । समितिले निर्मला हराएको दिनदेखि अभियुक्त भनी पक्रिएका दीलिपसिंह बिष्टका भित्री लुगाबारे प्रहरीले गरेका काम शंकाको घेरामा रहेको बताएको छ । ३७ पृष्ठ लामो प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको …
पुरा पढ्नुहॊस »बझाङमा हिंसाका घटना बढ्दै, घटनाको मुख्य कारण मदिरा
पार्वती ऐडी बझाङ । जिल्लामा महिला हिंसाका विभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्लाको बिकट बस्तीमा अशिक्षा र अन्धबिश्वासले महिला हिंसाका घटना घटिरहेको एक तथ्याङ्गले जनाएको छ । जिल्लामा मदिरा बेच्ने र सेवन गर्ने कुनै मापदण्ड नबई जतिखेर पनि मदिरा सेवन गर्न पाईने भए पछि, जथाभावी मदिरा सेवनले महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला तथा बालबालिका पड्दै आएका छ । सदरमुकाम चैनपुर नजिकै रहेको डाडागाउँका दलित परिवारका …
पुरा पढ्नुहॊस »माछापुच्छे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्धार सामग्री हस्तान्तरण
काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उद्धार सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्धारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने भन्दै सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गर्नुभयो । बैंकका अध्यक्ष रोशन केसीले विपद् …
पुरा पढ्नुहॊस »मेगा बैंकमा १ सय १४ जना कर्मचारी माग
काठमाडौं । मेगा बैंकले एकै पटक प्रधान कार्यालयदेखि नयाँ शाखा कार्यालयहरुसम्मका लागि ११४ जना कर्मचारी माग गरेको छ । बैंकले कर्पाेरेट अफिस र विरगञ्जमा गरेर तीन जना म्यानेजर तहका कर्मचारी माग गरेको हो । बैंकले अफिसर तहमा ३८ जना कर्मचारी माग गरेको छ । कर्पोरेट अफिसको लागि रिस्क, बैंकास्योरेन्स इन्चार्ज, आइटी विभागमा चौथो तहको अफिसर माग गरेको छ भने यहि पदमा रहेर जनकपुरको लागि शाखा प्रमुख माग गरिएको छ । …
पुरा पढ्नुहॊस »शिक्षकले नै विद्यालयमा तालाबन्दी गरेपछि…
काठमाडाैं । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले …
पुरा पढ्नुहॊस »डीआर्इजीका लागि ११ एसएसपीको नाम सिफारिस
काठमाडाैं । प्रहरी बढुवा सिफारिस समितिले ११ जना एसएसपीको नाम डीआर्इजीका लागि सिफारिस गरेको छ । शनिबार साँझ बसेको बैठकले ११ जना डीआर्इजीका लागि नाम छनोट गरेको हो । सिफारिस गरिएको नाममा एक नम्बरमा एसएसपी विनोद शर्मा घिमिरे परेका छन् । दोस्रो नम्बरमा विकास श्रेष्ठमा छन् भने तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवालीको नाम छ ।
पुरा पढ्नुहॊस »रोल्पामा सुरु भयो मोबाइल फोनबाट रक्त दान सेवा
काठमाडाैं । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यले जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ। रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर स्थानीय युवाले अभियान सुरु गरेका हुन्। रोल्पाका आठ युवाको सहभागितामा सुरु गरेका हुन्। आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल …
पुरा पढ्नुहॊस »सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’
दोलखा । सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का …
पुरा पढ्नुहॊस »कंगोमा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो । दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले जानकारी दिएका छन् । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा …
पुरा पढ्नुहॊस »