News desk

महंगियो अमेरिकी डलर, अरु विदेशी मुद्रा कुनको कति?

काठमाडौं । अमेरिकी डलरको तुलनामा कमजोभर भएको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको वनिमयदरअनुसार एक अमेकरिकी डलर बराबर ११५ रुपैयाँ २७ पैसा पुगेको छ। मंगलबारको तुलनामा ८२ रुपैयाँले डलरको मूल्य बढेको छ। एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलर नोभेम्बर महिनाको अन्त्यमा १११ रुपैयाँमा झरेको थियो। आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ। यस आर्थिक वर्षको पहिलो …

पुरा पढ्नुहॊस »

जनकपुर आए योगी आदित्यनाथ, जानकी मन्दिरमा पूजाअर्चना

धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

पुरा पढ्नुहॊस »

बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीन जना पक्राउ

भद्रपुर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मंलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले …

पुरा पढ्नुहॊस »

पूर्वराजाले पोखरामा अंग्रेजी नयाँ बर्ष मनाउने

काठमाडौँ । अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी  कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ। त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन्। २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ। करिब दुई साताअघि पूर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे  र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय …

पुरा पढ्नुहॊस »

ग्यास्ट्रिकबाट बच्न यसो गरौँ

काठमाडौँ । धेरै जसो नेपाली ग्यास्ट्रिकको समस्याका कारण पीडित छन् । अस्वस्थ खानपान र खाली पेटका कारण ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक बाट मुक्ति पाउनका लागि केहीले अौंषधिहरु प्रयोग पनि गर्ने गरेका छन् । तर घरायसी उपचारले ग्यास्ट्रिक रोगमा फाइदा पुग्छ । ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो  समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ । धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न । बढी पिरो, अमिलो, बयमको …

पुरा पढ्नुहॊस »

रेड स्टारलाई ४ –१ ले हराउँदै पीएसजी अन्तिम १६ मा

काठमाडौँ । युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह सीमा स्विस टिम रेड स्टारलाई चार एकको भारी अन्तरले हराउँदै पीएसजी विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रेड स्टार विरुद्धको जितका लागि खेलको नौ मिनेटमा काभानीले पहिलो गोल गरेका थिए । त्यसपछि ४० औं मिनेटमा नेइमारले गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा रेड स्टारले गोल फर्काउदै अन्तर कम गरेको थियो । रेड स्टारका लागि मार्को …

पुरा पढ्नुहॊस »

ईपीएलः विराटनगर र भैरहवा, काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुदै छन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दै छ । जारी लिगमा दुबै टिम अपराजित टिम हुन् । यसअघि भएको खेलमा विराटनगरले ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा विराटनगरले पराजित गरेको थियो । भैरहवाले भने पोखरालाई पहिलो खेलमा चार विकेटले र दोस्रो …

पुरा पढ्नुहॊस »

जनता बैंकको ८.५० प्रतिशत लाभाम्स घोषणा, साधारण सभापछि शेयरधनीलाई वितरण गर्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले ८.५० प्रतिशत नगद लाभाम्स घोषणा गरेको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितीको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ मा बैंकले प्राप्त गरेको मुनाफा १अर्ब २७ लाख ७९ हजार ५ सय एकाउन्नको ८.५० प्रतिशतले हुन आउने रकम वितरण गर्ने घोषणा गरेको हो । बैंकको वितरण योग्य मुनाफा ६८ करोड ६० लाख ६२ हजार ८ सय तीन मध्येबाट ०७५ असार मसान्तमा कायम रहेको …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेबीच हस्ताक्षर भयो । अब सुर्या लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

लुम्विनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले निर्वाह गर्ने क्रममा काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका स्थित गोकणेश्वर महादेव मन्दिरको छाना पुनः निर्माण गर्न सहयोग पुर्याउन १ लाख ५० हजार सहयोग गरेको हो । बैंकका मुख्य प्रबन्धक हरिकष्ण सुवृदीले निर्माण समितिका अध्यक्ष कोमल बहादुर विष्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मुख्य प्रबन्धक सुवेदीले …

पुरा पढ्नुहॊस »