पूर्वराजाले पोखरामा अंग्रेजी नयाँ बर्ष मनाउने

काठमाडौँ । अंग्रेजी नयाँ बर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी  कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ।

त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन्। २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ।

करिब दुई साताअघि पूर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे  र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री