News desk

टिकटक प्रतिबन्धविरुद्ध रिट न्यायाधीश माथेमा र शर्माको इजलासमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ । यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक …

पुरा पढ्नुहॊस »

एकैदिन २४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । …

पुरा पढ्नुहॊस »

एनसेलको शेयर बिक्रीबारे सरकारलाई जानकारी छैन : अर्थमन्त्री डा. महत

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस …

पुरा पढ्नुहॊस »

हामी रास्वपा फुट्न दिँदैनौं : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवम् केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरूले पार्टी फुट्न नदिने बताएकी छन् । ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’ आगामी …

पुरा पढ्नुहॊस »

दीपक मनाङ्गेको ‘कंगारु’ मा केदार

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबीच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’ लाई एक्सन जनरामा निर्माण गरिएका थिए । राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर …

पुरा पढ्नुहॊस »

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस …

पुरा पढ्नुहॊस »

सेनामा पनि पदलोलुपता, जहिल्यै जन्ममिति विवाद

काठमाडौं । नेपाली सेनाका उपल्लो तहका जर्नेलहरूको जन्ममिति र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादले आगामी प्रधानसेनापति को बन्ने ? भन्ने प्रश्न उब्जिएको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि प्रधानसेनापतिको रोलक्रममा रहनुभएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवादका कारण राजीनामा दिएसँगै आगामी प्रधानसेनापति को हुने ? भन्ने प्रश्न उब्जिएको हो । हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँले अवकाश पाएपछि प्रधानसेनापति हुने भनिएका जर्नेल पाण्डेको बढुवाको सिफारिस …

पुरा पढ्नुहॊस »

आगो ताप्दा सिलिण्डर पड्कियो, लोकबहादुरको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा सो घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बेलायत पुगेको चार दिनमै नेपाली विद्यार्थीको निधन

काठमाडौँ । बेलायतमा एक नेपाली महिलाको निधन भएको छ । चार दिनअघिमात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न पुगेकी ३१ वर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो । दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर …

पुरा पढ्नुहॊस »