यस्तो छ आगामी बजेटको सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौँ । प्रतिनिधि सभा सदंसदको बजेट अधिवेशन अन्तर्गत आइतबार बसेको पहिलो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथकिता प्रस्तुत गरेका छन् ।

उक्त सिद्धान्त र प्राथमिकता माथिको छलफल भने २५, २६ र २७ वैशाखमा हुने सभामुख देवराज घिमिरेले बताएका छन् । संसदकाे अर्काे बैठक २५ वैशाख साेमबार बिहान ११ बजे बस्ने भएकाे छ ।

यस्ताे छ पूर्णपाठ :- पूर्णपाठ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस