कल्पना शर्मा

इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA ) गठन

वीरगंज। आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ । भेलाले हिमालय टेलिभिजनका क्षेत्रिय ब्युरो प्रमुख विजय कुशवाहाको अध्यक्षतामा अनुप तिवारी, भुषण यादव, आर.के. पटेल, अशोक संग्रौला, जितेन्द्र साह, अलि असगर देवान, सफल खतिवडा, राम कुशवाहा, सुष्मा शर्मा, श्याम कुशवाहा, रेणुका मल्ल, संजिव मिश्रा, समिना रंजितकार, विक्की नेपाल लगायत १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा …

पुरा पढ्नुहॊस »

सुन्दर अनुहार बनाउने घरेलु उपाय

सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दर बनाउने उदेश्यका साथ आजभोली छ्यापछ्याप्ती व्युटी पार्लरहरु खुलेका छन् । पैसा र समय हुनेहरुका लागि त पार्लर संस्कृति ठीकै हो तर नहुनेहरुका लागि भने पैसा र समयको नाश हो । त्यसैले आजभोली मानिसहरु सुन्दर देखिनका लागि घरमै बसी बसी विभिन्न उपायहरु अपनाउँछन् । यी उपायहरु अपनाएर घरमै सुन्दर बन्न सकिन्छ । दहीमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार सुन्दर हुन्छ ।रायोको तेलमा बेसार …

पुरा पढ्नुहॊस »

१५२ वर्षपछि पूर्णचन्द्र ग्रहण (तस्विर सहित)

काठमाडौं। ज्योतिषमा ग्रहणले विशेष महत्व राख्दछ । पूर्णचन्द्र ग्रहण माघ शुक्ल पूर्णिमाका दिन बुधबार खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे थियाे भने नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍ डा रामचन्द्र गाैतमले जानकारी दिएका  छन् । ज्योतिषका अनुसार जब सूर्य र चन्द्रमा राहु र केतुबाट पीडित हुन्छन् । त्याे समयमा ग्रहण लाग्ने गर्छ । सूर्य र …

पुरा पढ्नुहॊस »

ग्वार्कोमा यामाहा खाेल्याे नयाँ शोरुम

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम खाेलेकाे छ । यामाहाको पुरानो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज तथा फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको वताएकाे छ । ललितपुरमा यामाहा मोटरसाइकल र स्कुटरको बढ्दो मागलाई मनन गर्दै कम्पनीले नयाँ सोरुम स्थापना गरेको जनाकारी दिएकाे छ । सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेशनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरे । उद्घाटन कार्यक्रममा …

पुरा पढ्नुहॊस »

क्यान ईन्फोटेक मेला, सगुनकाे स्टलमा सर्वसाधारणकाे भीड

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१८ म‌ंगलवार सम्पन्न भएकाे  छ ।  साे मेलामाअवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाे थियाे भने सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा दर्शकको उल्लेख्य भिड देख्न सकिन्थ्याे ।   सगुनलाई नेपाली सामाजिक सञ्जालको रुपमा चित्रण गर्दै यो नेपाल चिनाउने विषय रहेकोले यसको विकास र प्रवद्र्धनको लाग्नुपर्नेमा राजनीतिक दलका नेता, कलाकार, पत्रकार लगायतले वताए ।  विशेषगरी विद्यार्थीहरुमा बढी लोकप्रिय बनेको सगुनमा …

पुरा पढ्नुहॊस »

प्राइम बैंककाे नाफा २८ प्रतिशत बढेर ७१ करोड ५१ लाख

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफा २८ प्रतिशत बढेको छ । चालु आवकाे ६ महिनामा बैंकले नाफा बढाएर ७१ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, कर्जा लगानी र निक्षेप परिचालन विस्तार भएको उल्लेख गरेकाे छ ।  साे बैंकको निष्क्रिय कर्जा १.४३, निक्षेप लागत ८.१६, …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा चुनावको मतदाता नामावली प्रकाशन आज

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।   आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता …

पुरा पढ्नुहॊस »

हरेक मतदाताको घर घरमा पुगेको छु : सुरजचन्द्र लामिछाने

मुलुक अहिले निर्वाचनमय बनेको छ । प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवारी दिएकाहरु मतदातामाझ मत मागिरहेका छन् । मंसीर १० मा पहिलो चरणको निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनको तयारीमा उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त छन् । जति च’नाव नजिकिदै छ, त्यति उम्मेदवारहरु तीब्र गतिमा प्रचारप्रसारमा लागेका छन् । त्यस्तै लामो समयदेखि राजनीतिमा सक्रिय सुरजचन्द्र लामिछाने काठमाडौं क्षेत्र नम्बर १ (ख ) प्रदेशसभाका उम्मेद्धवार हुन् । बि‍‍‌स २०३० माघ ६ गते जन्मेका लामिछाने …

पुरा पढ्नुहॊस »

सेन्चुरी बैंकको नाफा १० करोड

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकको थप तीन नयाँ शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप तीन नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको दलदले, ईटहरी बजार र सिन्धुवा बजारबाट नयाँ शाखाहरुको औपचारिक शुभारम्भ गरेको छ । उक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीद्वारा उद्घाटन गरिएको थियो ।

पुरा पढ्नुहॊस »
This will auto close after