कल्पना शर्मा

टाटाको कार मेला सुरु, अार्इतवारसम्म चल्ने

काठमाडौं । टाटा मोटर्सकाे नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले वार्षिकरुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला काठमाडौंको नक्साल बैङ्केटमा शुक्रबार अाजदेखि सुरु भएको छ । मेलाको उद्घाटन टाटा मोटर्स्को नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्तरुपमा गरेका छन् । यो मेला शुक्रबार,शनिबार र आइतबार गरी ३ दिनसम्म चल्नेछ । श्रीजन नेपाल, डेपुटी  म्यानेजर मार्केटिङ्ग, सिप्रदी ट्रेडिङ …

पुरा पढ्नुहॊस »

सिम टि.भी. को थप मनोरञ्जनात्मक सामाग्रीहरु

काठमाडौँ। सिम टि.भी. ले थप मनोरञ्जनात्मक सामाग्रीहरु सार्वजनिक गरेको छ । सिम टि. भी. ले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एच.डि. , एक्सन स्पोर्टस् एच.डि. , प्लस मुभि , जुनियर टि.भि. , बलिउड बिट्स, सिने हिट्स  र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप गरेको हो । प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ ।  रमाइलो एच.डि. मा नयाँ नेपाली हाँस्य श्रृंखला …

पुरा पढ्नुहॊस »

जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित, विपक्षीद्वारा नतिजा अस्वीकार

काठमाडौं । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् । जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ । कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट …

पुरा पढ्नुहॊस »

शेयर वजारमा कसैको शेयर उक्साउने र कसैको कौडीको भाउमा पुर्याउने काम हुँदो रहेछ

विश्वेश्वर सुवेदी कार्यकारी निर्देशक, लोवर इर्खुवाखोला, डाईरेक्टर नेशनल हाइड्रोपावर २०६१ को सितेरियो करातेका व्ल्याक बेल्ट हुन, सुवेदी ।आम नेपालीको जस्तै सामान्यरुपले बाल्यकाल विताएका उनका बुवा प्रधानपञ्च र जिम्मुवाल थिए । के खाउँ र के लाउँको अवस्था जीवनमा कहिल्यै नआएको र पुख्र्यौली सम्पतिले राम्रैसँग जीवन धान्न सक्ने अवस्था थियो । तथापि एसएलसी सकेपछिनै जागीर गरेर आफ्नो अध्ययनलाई निरन्तरता दिएको उनी अनुभव सुनाउँछन् ।ल आमाको साथ काठमाण्डौमा बस्दै आएका विश्वेश्वर सुवेदीले शेयर …

पुरा पढ्नुहॊस »

मेगा बैंकमा नयाँ संचालक समिति चयन

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । काठमाडौँमा सम्पन्न बैंकको साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् । सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई …

पुरा पढ्नुहॊस »

पत्रकार महिलालाई समाचार तथा फिचर सम्पादनको तालिम

काठमाडौं  । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा पत्रकार महिलाका लागि समाचार तथा फिचर सम्पादन तालिम काठमाडाैमा सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधी मन्त्रालयको सहयोगमा सम्पन्न साे तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव महेन्द्रमान गुरुंगले पत्रकारिता समाजभन्दा बाहिर जान नसक्ने हुनाले समाज परिवर्तन गरि देश विकास गर्न याे क्षेत्रकाे महत्वपूर्ण भूमिका रहने बताए । नेपाल सरकारले हाल राष्ट्रिय आम संचार नीति निर्माण गर्दै गरेकाले पत्रकार महिला मैत्री नीति बनाउनेमा आफूले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार शाखा

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकलेको एकैपटक चार  शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।   बैंकले मनाङ्ग जिल्लाको नेस्याङ्ग गाउँपालिका वडा नं. ४ स्थित हुम्देमा शाखा कार्यालय नेस्याङ्ग, रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ५ स्थित शाखा कार्यालय मौलापुर, रौतहट जिल्लाको इशनाथ गाउँपालिका वडा नं. २ स्थित औरेयामा शाखा कार्यालय इशनाथ र मोरङ्ग जिल्लाको कटहरी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय कटहरीबाट कारोबार सुरु गरेको हो  ।

पुरा पढ्नुहॊस »

अनलाइन पत्रकार बन्न के के जान्नैपर्छ ?

केहि वर्ष अघिसम्म विहानै उठेर पत्रिका नपढी धरै नपाउनेहरु अहिले मोवाईल, ल्यापटपमा समाचार पढ्छन् । जमाना बदलिएको छ । मानिसको सोच बदलिएको छ । सूचना प्रविधिमा भएको परिवर्तनले आम अडियन्सको सोचाई बदलिएको छ । केहि समय अगाडिसम्म पत्रिकाको भर गर्नेहरु अहिले अनलाईन मिडियामा आकर्षित हुन थालेका छन । स्तम्भकारले अनलाइन मिडियामा सम्पादकको जिम्मेवारी पूरा गर्दै गरेकाले प्लस टु र स्नातक तहसम्म अध्ययन गर्दै गरेकाहरुले इनबक्समा धेरै सोध्ने प्रश्नमा म अनलाईनमा …

पुरा पढ्नुहॊस »

 बास्तविकता

पीएचडी गर्ने लक्ष्य त थियो तर अचानक डोली चढाई बिदाई दिइयो अनुसन्धान गर्ने रहर त थियो तर रट्नेलाई मात्र डाक्टरको दर्जा दिइयो। नाचेर रमाउने इच्छा त थियो तर  यो दुनियाले मुर्ति बनाइदियो प्रगति गर्ने चाहना त थियो तर प्रतिस्पर्धि यो संसारले तर्साइदियो। सत्य बोली बाँच्ने इच्छा त थियो तर स्वार्थी यो दुनियाले चिप्ली बनाइदियो पैसा त कागजी नोट मात्र थियो तर ईर्ष्याले दादालाई डाँका बनाइदियो।   नेपाली संस्कार रमाइलो मानिन्थ्यो …

पुरा पढ्नुहॊस »

नेपालले नयाँ दिल्लीमा आयोजित टोस्टमास्टर्स वक्तृत्व प्रतियोगितामा फेरी उपाधि जित्यो

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै ८ क्लवबाट ३८ जना टोस्टमास्टर्सले डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा भारतको नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता मे १० देखि १३ सम्म आयोजना भएको थियो । उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्टर्स क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्टर्स क्लवको प्रतिनिधित्वसँग मिलेर तेस्रो स्थान हात पारे । टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्टमास्टर्स क्लवका निलादरी …

पुरा पढ्नुहॊस »