कल्पना शर्मा

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडाैं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको बेला खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको उल्लेख गरेका छन् । खड्का मिर्गौला, छाती तथा नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।  

पुरा पढ्नुहॊस »

वाम सरकार र जनअपेक्षामाथि खेलवाड

प्रा.डा. सुरेन्द्र के.सी. प्रवेश शेरबहादुर देउवाको सत्ता स्वार्थ र अदुरदर्शीताको कारण नेपाली राजनीति आजको परिवेशसम्म आइपुगेको छ जहाँ देशका २ ठूला वाम समूहहरु चूनावी गठबन्धन हुँदै गठबन्धनकै सरकारको बाटो छुट्टै दल एकतासम्मको प्रकृयामा आई पूगीरहेका छन् । यस्तो लाग्छ, साँच्चिकै नेपालमा कम्युनिष्ट रजगज कायम हुन गइरहेको छ र आम जनताले अवश्यमेव त्यसको लाभाशं पाउनेछन् ! राष्ट्रियता बलियो हुनेछ । शुशासन र भ्रष्टाचार रोकिने छ । औद्योगिकरणको प्रकृयाले पनि तिब्रता पाउने …

पुरा पढ्नुहॊस »

‘शत्रु गते’ले कमायाे ३ दिनमै ३ करोड तर ‘छक्का पन्जा २’को रेकर्ड भने ताेड्न सकेन

काठमाडाै । चलचित्र ‘सत्रु गते’ ले ३ दिनमा आक्रामक ब्यापार गरेको छ । शुक्रबार ७० लाख आसपासको कलेक्शन गरेको यो चलचित्रले शनिबार तथा आइतबार बम्पर व्यापार गर्‍यो । चलचित्रले शनिबार देशभरीबाट १ करोड ४३ लाखको व्यापार गरेको छ । आइतबार पनि चलचित्रको व्यापार आक्रामक नै थियो । शनिबार चलचित्रले १ करोड १२ लाखको व्यापार गरेको निर्माता किरण केसीले जानकारी दिएका छन् । चलचित्रले ३ दिनमा नै ३ करोड माथिको ग्रस …

पुरा पढ्नुहॊस »

टाटा नेक्सन नाम कन्टेस्टको विजेता घोषित

  काठमाडौं । टाटा मोटर्स् नेपालले फेसबुक अभियान ‘टाटा नेक्सन नाम कन्टेस्ट’ को विजेता घोषित गरेको छ । फेसबुक अभियानमार्फत पाँच जना विजेताले १ तोला सुन जितेका छन् । फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाइक गरी सहभागी भएका प्रतियोगीमध्ये ५ जना विजेताहरू सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधाकृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुवोध विजयी भएकाे कम्पनीले वताएकाे छ । साे इभेन्टलाई सम्बोधन …

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकको बोनस शेयर सुचीकृत

काठमाडाै । माछापुच्छे बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको बै‌ंकले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

किरण सुज मेनुफेक्चरद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाइ गोल्डस्टार जुत्ता हस्तान्तरण

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् (EMT) र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा , किरण सुज मेनुफेक्चरका मार्के्टिङ एण्ड ब्राण्डिङ, निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई हस्तान्त्रण गर्नुभयो । गोल्डस्टारले उत्पादन गर्ने स्तरिय जुत्ताहरु मध्येकै एक जंगल बुट ४४ जोर हस्तान्तरण गर्नु भयो । एम्बुलेन्समा सेवा …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको ९ कराेड ऋण नतिर्ने २ व्यवसायी पक्राउ

काठमाडौं । एनआईसी एसिया बैंकको ९ करोड रुपैयाँ लाेन नतिर्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । न्यु अनिल टेक्सटाइल प्रालिका सञ्चालकद्धय मधुसुधन अग्रवाल तथा विनोदकुमार अग्रवाललाई महानगरिय प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको हो । ऋण असुली न्यायधिकरणले २०७३ माघ १० गते को एनआईसी एसियाको ९ करोड २१ लाख १० हजार रुपैयाँ भुक्तानी गर्नका लागि आदेश दिएको थियो । १५ महिनासम्म पनि कर्जा नतिरेपछि बैंकले उनीहरुकाे चलअचल सम्पत्ति नभेटिएको …

पुरा पढ्नुहॊस »

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पनि निर्विरोध भएका छन् । उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेकाे हो । निर्विरोध निर्वाचित भएको भने भोलि मात्रै घोषणा हुनेछ । पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । उता समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

पुरा पढ्नुहॊस »

छात्रामाथि दुर्व्यवहार गरेको अभियाेगमा ललितपुर प्याप्सन अध्यक्ष कार्की पक्राउ

ललितपुर ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।उनी होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक कार्कीलाई स्कुलको होस्टलमा बस्दैअाएकी एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त तथा पीडित छात्रा अाफैलेसमेत गरेपछि गए राति उनलाई नियन्त्रणमा लिएको प्रहरीले वताएकाे छ। उनीलार्इ महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छभने साे घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

९ जाना भाग्यशाली बिजेताको नाम घोषणा ८ , अझै ३१ जना बाँकी

काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्  र तेती मात्र कहाँ होर ? २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै …

पुरा पढ्नुहॊस »