सुरू भयो ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।

विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।

गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजाेबाट आवेदन दिन सुरू गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

खुल्यो मौसम, यस्तो छ तीन दिनको पूर्वानुमान

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । नेपालमा हाल भारतको पश्चिम बङ्गाल …

प्रतिकृया दिनुहॊस