सुरू भयो ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।

विभागका अनुसार हिजाे सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।

गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजाेबाट आवेदन दिन सुरू गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विदेश पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीमाथि कारबाही होस् : धनराज गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाएर विदेश पठाउने …

प्रतिकृया दिनुहॊस