Tag Archives: featured

सगरमाथा आरोहण गर्ने ३५ महिला सम्मानित

काठमाडौं । सगरमाथा आरोहण गर्ने ३५ जना महिलाहरू सम्मानित भएका छन्। नेपाल पर्वतारोहण संघ र सगरमाथा आरोही संघले बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला आरोहीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष निमा नुरू शेर्पाले आरोहीहरूलाई बधाई दिँदै पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता अझै बढाउनुपर्ने बताए। सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्। पछिल्लो पुस्ताले पनि आरोहणलाई लक्ष्य र चाहनाका रूपमा लिएका छन्। पासाङको उक्त सफलता अहिले …

पुरा पढ्नुहॊस »

स्मार्टच्वाइस र हिमालयन बैंकबीच स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक- हिमालयन बैंकवीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरुमार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ । यसै गरी हिमालयन बैंकका …

पुरा पढ्नुहॊस »

सिप्रदीको आयोजनामा ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’

काठमाडाैं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टाटा मोटर्सले ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ नाराका साथ विशेष कार्यक्रम आयोजना गरेको छ। टाटाको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले कार्यक्रम गरेको हो। देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै कार्यक्रम गरिएको सिप्रदीले जनाएको छ।  अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा ‘डिजिटल : आविष्कार र प्रविधिमा लैङ्गिक समानता’ रहेको छ। नारा बोकेको पहल लाई कुनै न कुनै रुपले  सहयोग पुग्ने हेतुले अहिलेको …

पुरा पढ्नुहॊस »

मल्टिप्लेक्स हलबाट उत्रियो फिल्म ‘२.० छड्के’

काठमाडौँ । स्टार अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट बाहिरिएको छ । छड्के फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौँ दिनमा उतारेको हो । अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले भने एक-एक शो उपलब्ध गराएको छ । अनमोल केसीको छैटौँ दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो । अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो । एकै दिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा …

पुरा पढ्नुहॊस »

चलचित्र ‘जुलेबी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको फर्स्ट लुकलाई कलात्मक रुपमा बनाइएको छ । एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ । चार नारी पात्रको कथा समेटिएको याे चलचित्रलाई नारीहरुको …

पुरा पढ्नुहॊस »

अन्नपूर्ण केबलकारमा भारी छुट

काठमाडाैँ । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरावरिपरिको दृश्यावलोकन सहज बनाउँदै केबलकारमा भारी छुट घोषणा गरेको छ । छुट योजना होलीका दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको छ । जसअन्तर्गत यसअघि कायम दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमल्सिनाले जानकारी दिनुभएको छ । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका …

पुरा पढ्नुहॊस »

आफूखुसी सडकबत्ती जडान नगर्नू : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो। विद्युत महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ। ‘सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले …

पुरा पढ्नुहॊस »

बेको एसीमा एक्सचेन्ज अफर

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । योजनाअन्तर्गत ग्राहक वर्गले कुनै पनि ब्राण्डका एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा पुरानो एसीको उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् । नयाँ बेको एसीमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ । कम्पनीले एसी रिपेयरिङमा स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुटका साथै …

पुरा पढ्नुहॊस »

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ। उक्त योजना आगामी चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बैंकले जनाएको छ। यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक २०७९ चैत १७ गतेसम्म गरिने कारोबारमा …

पुरा पढ्नुहॊस »