Tag Archives: featured

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ : पूर्णबहादुर श्रेष्ठले जिते काठमाडौंमा घर

काठमाडाैँ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जित्न सफल भएका छन् । जेठ २८ गते लुलु एक्स्चेन्ज र इसेवा मनि ट्रान्सफरको समन्वयमा लुलु शाखा, सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो। उनलाई इसेवा मनि ट्रान्सफरका सम्बन्ध प्रबन्धक, ईश्वर अधिकारीले उक्त कार्यक्रममा पूर्णबहादुर श्रेष्ठलाई नेपालमा हुने विशेष हस्तान्तरण समारोहमा निमन्त्रणा पनि दिएका छन् । कार्यक्रममा लुलुका उपमहाप्रबन्धक …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो

काठमाडौँ । तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर  रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल …

पुरा पढ्नुहॊस »

देशमा मोबाइलको गैरकानूनी आयात रोक्न संघको आग्रह

काठमाडौँ । नेपालमा मोबाइल सेटको गैरकानूनी आयात, बिक्रि वितरण रोक्न तथा यसको प्रयोगलाई सुरक्षित र थप व्यवस्थित गर्न एंवम चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको निर्णयअनुसार जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याईएको सर्वविदितै छ । यस प्रणाली सञ्चालनमा आएपछि विद्यमान दर्ता प्रकृया, कानूनी तथा राजस्व सुविधा अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाइल सेटहरूमा सहजिकरण गर्ने एकमात्र उद्देश्य रहेको …

पुरा पढ्नुहॊस »

इसेवामार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अवसर

काठमाडौं । इसेवामार्फत नेपाल नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ । यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप वा इसेवाको वेबसाइटमार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ । यो अभियान अवधि १५ असारसम्म लागु हुनेछ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ । रिचार्ज गरेको २४ घण्टा भित्र क्यासब्याक इसेवा वालेटमा जम्मा हुनेछ …

पुरा पढ्नुहॊस »

एमजी जेडएस ईभीको बुकिङ खुल्ला, कति छ मूल्य ?

काठमाडाैं । एमजी भेइकलको लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभी एमजी जेडएस इभी (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर बृद्धि भएतापनि एमजीको यस मोडलको गाडीको मूल्य जम्मा रु ५२लाख ९९ हजार मात्र तोकिएको छ। बजेट भाषण अगाडि यस गाडीको मूल्य रु ५२ लाख ४९ …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई विभिन्न सामान वितरण

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ। बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा सो सामान प्रदान गरिएको हो। वितरण कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थिति थियो। यसको साथै सिटिजन्स बैंकले डिल्लीबजारस्थित डिल्लीबजार …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लह १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ …

पुरा पढ्नुहॊस »

युनाइटेड अजोडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

काठमाडौँ । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ्। यस सगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट …

पुरा पढ्नुहॊस »

बजाजको फाइनान्स जात्रा शुरु, यस्ता छन् फाइदा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौं उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरुवात गरेको छ । शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको छ । उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । बैंकले सहयोगको रूपमा प्रतिष्ठानलाई सेमी फोल्डिङ बेड, नर्मल ह्वील चियर र आइभी स्ट्याण्ड हस्तान्तरण गरेको हो । बिहीबार स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई  बैंकले सहयोग गरेको जनाएको छ ।

पुरा पढ्नुहॊस »