Tag Archives: featured

लुम्विनी विकास बैंकद्वारा गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर मन्दिरलाई आर्थिक सहयोग मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले निर्वाह गर्ने क्रममा काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका स्थित गोकणेश्वर महादेव मन्दिरको छाना पुनः निर्माण गर्न सहयोग पुर्याउन १ लाख ५० हजार सहयोग गरेको हो । बैंकका मुख्य प्रबन्धक हरिकष्ण सुवृदीले निर्माण समितिका अध्यक्ष कोमल बहादुर विष्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै मुख्य प्रबन्धक सुवेदीले …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा विरेन्द्रनगरमा

सुर्खेत। गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन गर्दै विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया र आईएमई लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार अब यस बैंकका ग्राहकले देशभर फैलिएको २७० वटै शाखाहरूबाट सहज रूपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । बैंकले देशभर २७० शाखा कार्यालयहरू, २८५ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले १४ जिल्लाका उद्यमीलाई बिना धितो कर्जा दिने

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धी संयुक्त सम्झौता भएको छ । उक्त सम्झौता अनुसार तीनै संस्थाले संयुक्त रुपमाका ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुकाे जीवनस्तरमा आर्थिक सुधारका लागी सरलीकृत लघुकर्जा दिने छन् । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त …

पुरा पढ्नुहॊस »

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

काठमाडौं । आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बंगलादेश बैंक ‘आइएमई डिजिटल’को साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा आइएमई डिजिटलका प्रमुख संचालन अधिकृत डेनियलडी श्रेष्ठ र बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले हस्ताक्षर गरे । बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नयाँ शाखा योगीकुटीमा

काठमाडौं। सिद्धार्थ  बैंकले रुपन्देहीको योगीकुटीमा  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।  

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफद्धारा १० लाखबराबरको मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई  १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।   मृतक महतोले ९४ हजार ३३६ रुपैयाँको बीमा शुल्क भुक्तानी गरि जीवन बीमा गरेका थिए । साथै, कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान गरेको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको नयाँ शाखा झापा गाउँपालिकामा

झापा । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापा बजारमा स्थापना गरेको छ। सो शाखाको उद्घाटन  झापा गाउँ पालिका अध्यक्ष जय नारायण शाहले गरेका छन् ।बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुक भर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुक कै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकले दिने भयो १८ प्रतिशत बोनस

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १८ प्र्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ अर्ब ९१ करोड ६२ लाख ७ हजार ८ सय २० रुपैयाँ बराबरको बोनस सेयर र दुई अर्ब ३४ करोड २० लाख ३१ हजार सात सय ८० रुपैयाँको नगद लाभांश दिने भएको हो । बैंकले नगद लाभांश वित्तरणका लागि राष्ट्र बैंकको स्विकृतिका …

पुरा पढ्नुहॊस »

नबिल बैंकका कार्ड बाहकलाई दीर्घायु अस्पतालमा छुट

काठमाडौं । नबिल बैंक, दीर्घायु गुरु अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ। सम्झौता अनुसार अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई बिभिन्न सेवामा छुट दिने छ।बैंकका कार्डबाहक ग्राहकलाई बहिर¨ बुक, डाक्टर बहिर¨ शुल्क, चिकित्सा सामाग्री, बा≈य प्रयोगशाला परीक्षण, खोप र आईभीएफ बाहेक सबै शुल्कमा १२ प्रतिशत छुट दिइने बैंकले जनाएको छ। साथै आपतकालीन अवस्थामा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने जनाएको छ।बैंकका ७४ …

पुरा पढ्नुहॊस »
This will auto close after