सिद्धार्थ बैंकको नयाँ शाखा योगीकुटीमा

काठमाडौं। सिद्धार्थ  बैंकले रुपन्देहीको योगीकुटीमा  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री