Tag Archives: नेप्से

नेप्से ३९.४० अंकले घट्यो

आइतबार शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ। आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ …

पुरा पढ्नुहॊस »

नेप्सेमा १ दशमलव ९४ अंकको गिरावट

बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। बुधबार १९ दशमलव ८४ अंकले घटेको शेयर बजार आज पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ। बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार १३ वटा समूहमध्ये ५ वटा …

पुरा पढ्नुहॊस »

५३ दशमलव ३० अंकले बढ्यो नेप्से परिसूचक

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ । मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार १३ वटै समूहको …

पुरा पढ्नुहॊस »

आज पनि घट्यो नेप्से, २२.११ अंकको गिरावट

साताको चौथो दिन बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार आज २२ दशमलव ११ अंकले घटको हो । बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बुधबार १३ वटै समूहको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार शेयर बजारमा वृद्धि भएको छ । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो । सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमाबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १४.५८ अंकले घट्याे

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा पुगेको छ। आज २२४ वटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज विन नेपाल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १९.२६ अंकले बढ्यो

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १९.२६ अंकले बढेर २ हजार ८९१.३० बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२ बिन्दुमा पुगेको छ। आज २२३ वटा धितोपत्रको १ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट …

पुरा पढ्नुहॊस »

१३.४८ अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

आइतबार १०५ अंकले बढेकाे शेयर बजार सोमबार (आज) घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.४८ अंकले घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले बढेर ५३८.९३ बिन्दुमा पुगेको छ। आज २२५ वटा धितोपत्रको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक उकालाेमा, ३.३३ अंककाे वृद्धि

साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। यस साताभरि लगातार घटेको नेप्से आज भने ३.३३ अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा रोकिएको छ। आज २२४ वटा धितोपत्रको ७७ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २ वटा कम्पनीको शेयरमूल्यमा …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक आज पनि घट्याे, ३८.४५ अंकको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबार दिन बुधबार (आज) पनि घटेर बन्द भएको छ। यो साता निरन्तररुपमा ओरालो लागेको शेयर बजार नेप्से परिसूचक ३८.४५ अंकले घट्दै २ हजार ७७६.६१ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ बिन्दुमा झरेको छ। आज २२३ वटा धितोपत्रको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज …

पुरा पढ्नुहॊस »