Tag Archives: नेप्से

आज पनि घट्याे नेप्से, करिब ६ अंकको गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार ओरालो लागेको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ५.९२ अंकले घटेर २ हजार ८१४.७४ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले घटेर ५२४.८६ बिन्दुमा झरेको छ। आज २२९ वटा धितोपत्रको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। …

पुरा पढ्नुहॊस »

नेप्सेमा पहिराे : ९९.८६ अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार राताम्मै भएर बन्द भएको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन १०.८३ अंकले घट्यो नेप्से

आइतबार शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२० बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३ बिन्दुमा पुगेको छ। आज २३२ वटा धितोपत्रको १ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लद्युवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र …

पुरा पढ्नुहॊस »

नेप्सेमा ३८.३५ अंकको गिरावट

साताको चौथो कारोबार दिन बुधबार (आज) पनि शेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेर ५३९ बिन्दूमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २० अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेर २ हजार ९४७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले बढेर ५४६ बिन्दुमा पुगेको छ। आज २२४ वटा धितोपत्रको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा खरिद विक्री भएको छ । आज पनि मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको …

पुरा पढ्नुहॊस »

३०.५१ अंकले घट्याे नेप्से परिसूचक, काराेबार रकम भने बढ्याे

साताको चौथो कारोबार दिन (बुधबार) पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ३०.५१ अंकले घटेको छ। यससँगै नेप्से २८०३.६२ बिन्दुमा ओर्लिएको छ। यस अघि लगातार बढेकाे थियाे। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ९० हजार ५९० पटक खरिद-बिक्री भएका थिए। कारोबार भएकामध्ये २९ वटा कम्पनीको मात्र सेयर …

पुरा पढ्नुहॊस »

१९ अंकले बढ्याे नेप्से, कारोबार रकममा पनि सुधार

साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.४३ अंकले बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ बिन्दुमा पुगेको छ । आज २३६ वटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन ७३.०१ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.४७ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९ बिन्दुमा पुगेको छ । आज २३९ वटा धितोपत्रको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५८१ रुपैयाँमा खरिद विक्री भएको छ । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक …

पुरा पढ्नुहॊस »

४३. २९ अंकले बढ्यो नेप्से, सेयर बजारमा हरियाली

सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ४३.२९ अंकले बढेर २६ सय ९२.४७ विन्दुमा बन्द भएको छ। यसदिन २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको ३.४८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत समूहको सूचक २.४८ प्रतिशतले बढेको हो। दुई समूहको सूचक भने …

पुरा पढ्नुहॊस »

बुधबार ३०.७५ अंकले घट्याे नेप्से

साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार घटेर बन्द भएको छ। यो साता निरन्तर उकालो लागेको शेयर बजार आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक ३०.७५ अंकले घटेर २ हजार ६७९.२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको छ। आज २३६ वटा धितोपत्रको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा खरिद विक्री भएको …

पुरा पढ्नुहॊस »