Tag Archives: नेप्से

मंगलबार ६३ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९ बिन्दुमा पुगेर बन्द भएको हो। सेन्सेटिभ इन्डेक्स पनि १५.८५ अंकले बढेर ५०३.७२ बिन्दुमा पुगेको छ। आज २३४ वटा धितोपत्रको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरिद विक्री भएको छ। आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ३२ अंकले बढ्याे

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार नेप्से परिसूचक बढेको छ। आज नेप्से परिसूचक ३२ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ बिन्दुमा पुगेको छ । आज २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा खरिद विक्री भएको छ। त्यस्तै आज एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा …

पुरा पढ्नुहॊस »

साताको पहिलो कारोबार दिन नेप्से ६०.४१ अंकले बढ्याे

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ६०.४१ अकंले बढेर २ हजार ५८४.९१ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ बिन्दुमा पुगेको छ। आज २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा खरिद विक्री भएको छ। त्यस्तै आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट …

पुरा पढ्नुहॊस »

२.६६ अङ्कले ओरालो लाग्याे नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ। कूल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख …

पुरा पढ्नुहॊस »

१२ दशमलव ५३ अंकले बढ्यो नेप्से

बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ। बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो। बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ। यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। बिहीबार कारोबारमा आएका सबै …

पुरा पढ्नुहॊस »

९२.१६ अंकले बढ्याे नेप्से परिसूचक

बुधबार सेयर बजार ९२ अंकले बढेको छ। नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २५०७ दशमलव ७० विन्दुमा पुगेको छ। आज सबै उपसूचक बढेका छन्। २ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको …

पुरा पढ्नुहॊस »

५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ४१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो। २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ। याे कम्पनीको आज १४ करोड ५८ लाखभन्दा …

पुरा पढ्नुहॊस »

१७.९३ अंकले घट्याे नेप्से परिसूचक

तीन दिनपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको शेयर बजार सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। शेयर बजार पछिल्लो एक महिनादेखि निरन्तररुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३४ अंकले घटेर ४५१.१९ अंकमा झरेको छ । सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५४ लाख …

पुरा पढ्नुहॊस »

साताको अन्तिम कारोबार दिन नेप्सेमा ३७ दशमलव ८७ अंकको गिरावट

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ। बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ। बैंकले ९३ करोडभन्दा बढीको कारोबार …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १३७ अंकले बढ्याे

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो। यसअघि १२:३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ …

पुरा पढ्नुहॊस »