स्वास्थ्य

छाला सुरक्षित राख्न..यस्ता उपाए अपनाऔँ

काठमाडाैँ । सहरी जीवन, धुलो–धुवाँसँग जुध्नु हाम्रो दैनिकी ! यस्तो वातावरण प्रदूषणका बीच छालाको स्याहार गर्नु चुनौतीपूर्ण कार्य हो । यसर्थ, छालाको चमक बचाइराख्न मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ । – हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्ने गरौँ । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक छ । – घरबाहिर निस्कँदा जहिले पनि सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ …

पुरा पढ्नुहॊस »

थाहा पाउनुस् हृदयघातको पूर्व संकेत, सचेत भए बाँच्न सकिन्छ

काठमाडाैं । कुनै पनि धमनीमा शतप्रतिशत अबरोध भई मुटुको मांसपवेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अबरोध भएमा सो हृदयघात प्राणघातक पनि हुन सक्छ । जीवनशैली र खानपानका कारण आजभोली सबै उमेरका मानिसमा हृदयघातको जोखिम बढ्दो छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ । एक्लै भएको अबस्था वा अस्पतालको पहुँचबाट टाढा भएको बेला हृदयघात भएमा जोखिम उच्च हुन्छ । …

पुरा पढ्नुहॊस »

कलेजोको समस्या यसरी पहिचान

काठमाडाैँ । कलेजोको समस्या भएमा पेट, खुट्टा आदि अत्यधिक दुख्ने तथा सुन्निने हुन्छ । जन्डिसको समस्या भएमा त्यसले कलेजोलाई धेरै प्रभावित बनाउँछ । जन्डिसले आँखा र छाला पहेँलो हुँदै जान्छ । यस्तो समस्या भएमा तुरुन्तै कलेजोविशेषज्ञसँग सम्पर्क गर्न आवश्यक हुन्छ । कलेजोको समस्याले खान मन नलाग्ने र बान्ता हुनेलगायतको लक्षण देखाउँछ । अनि, थकाइ लागिरहने हुन्छ । पेटमा हुने सामान्य दुखाइले पनि कलेजोलाई हानि पु¥याउँछ । त्यसैले पटक–पटक पेटमा समस्या …

पुरा पढ्नुहॊस »

यी हुन् अनारका फाइदा

काठमाडाैँ । नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । -अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ । -अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ । -यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ । -पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका …

पुरा पढ्नुहॊस »

यी हुन् मुला खानुका फाइदा

काठमाडाैँ । मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो । मुला प्रायः संसारभरि नै पाइन्छ । मुला विभिन्न प्रजातिका हुन्छन् । प्रायः मुलालाई सामान्य तरकारीका रूपमा लिए तापनि यो औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ । मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको …

पुरा पढ्नुहॊस »

पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या

काठमाडाैँ । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ । यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । अत्यधिक गर्मी, झाडापखाला, शरीरबाट रगत बगेमा र पानी कम पिउने गरेमा डिहाइड्रेसनको उच्च जोखिम हुन्छ । त्यस्तै, दैनिक धेरै शारीरिक परिश्रम गर्ने मानिसको शरीरमा समेत …

पुरा पढ्नुहॊस »

किन खाने गाजर ? यस्ता छन् फाइदा

काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।  जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा …

पुरा पढ्नुहॊस »

गाईको घ्यूले तौल घटाउन र पेटको बोसो कम गर्न सहयोग गर्छ, यस्ता छन् फाइदा

काठमाडाैँ । तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण  हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । यी फाइदाका साथै गाईको घ्यूले तौल घटाउन पनि सहयोग गर्छ । दिनमा दुई÷तीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तौल घटाउनका लागि घ्यूः घ्यू डिएचएले भरपुर …

पुरा पढ्नुहॊस »

मानिस र पृथ्वी जोगाउने ‘डायट प्लान’, पृथ्वी कसरी सुरक्षित रहन्छ ?

काठमाडाैँ । वैज्ञानिकहरूले मानव तथा पृथ्वीको संरक्षण हेतु एक विशेषप्रकारको खाद्य पद्धतिको विकास गरेका छन् । यसैबाट सन् २०५० सालसम्म एक हजार करोड मानिसको पेट पनि भर्न सकिनेछ । पृथ्वीमा रहेका सबै मानिसले रातो मासु र चिनीको उपभोगमा ५० प्रतिशतले कमी गरेर त्यसको बदलामा फलफूल तथा तरकारीको मात्रा बढाए प्रत्येक वर्ष समयभन्दा अगाडि मर्ने मानिसको जनसङ्ख्यामा पनि कमी ल्याउन सकिनेछ । इट (ल्यान्सेट कमिसनअन्तर्गत संसारभरिका ३७ वैज्ञानिकहरूले दुई वर्ष लामो अनुसन्धानपश्चात् …

पुरा पढ्नुहॊस »

कपाल धुँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

काठमाडाैँ । हामी सबै आफ्नो कपाल सुन्दर, कमलो र चमकदार होस् भन्ने चाहन्छौं । कपाल धेरै नझरोस् र जस्तो स्टाइल पार्न पनि मिलोस् भन्ने पनि हाम्रो चाहना हुन्छ । आजकलका विज्ञापनले पनि यो चाहनालाई लक्षित गरिरहेका हुन्छन् । तर सबैखाले सिफारिश र विज्ञापनले काम गर्छन् भन्ने छैन । अनि सोचेजस्तो नभएपछि मानिसहरू निराश हुन्छन् । त्यसैले यस्ता विज्ञापनका पछि लाग्नु भन्दा केही सामान्य गल्तीलाई नदोहो–याउने हो भने कपाल राम्रो हुन्छ । …

पुरा पढ्नुहॊस »
This will auto close after