स्वास्थ्य

रहस्यमयी कोरोना भाइरस के हो, यसकाे संक्रमणबाट जोगिन के गर्ने ?

काठमाडाैं । चीनमा कोरोना भाइरस संक्रमण बढेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा अहिलेसम्म मृतकको संख्या ८० पुगेको छ । बीबीसीका अनुसार चीनको हुबेई राज्यमा मात्र अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार चीनका २९ राज्यमा ८० जनाको मृत्य भएको र कोरोना भाइरस संक्रमितको संख्या २७४४ पुगेको छ । त्यस्तै ५७९४ जनामा भाइरस रहेको आशंका गरिएको छ भने पुरै चीनमा ३० हजार भन्दा बढी निगरानीमा रहेको …

पुरा पढ्नुहॊस »

एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

काठमाडौँ । काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच भएको सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ । सम्झौता अनुसार, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक …

पुरा पढ्नुहॊस »

स्वस्थ रहन चाहनुहुन्छ ? अपनाउनुहोस् यी बानी

काठमाडौँ । मानिस स्वस्थ रहनका लागि सर्वप्रथम हाम्रो खाना प्रमुख विषय हुने गर्छ । हामीले दैनिक खाने खानाले हाम्रो जीवनको सम्पूर्ण अवस्थाको प्रतिनिधित्व गर्दछ । यद्यपि केवल एउटै परिधिमा मात्रै स्वस्थ जीवन अडिएको भने हुँदैन । किनकी हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने वातावरणीय तत्व, वंशाणुगत तत्व तथा आचरण र मानसिक अवस्थाका भागहरुले पनि उतिकै भूमिका निर्वाह गर्दछन् । केही आधारभूत नियमहरुलाई यदि हामीले बानीको रुपमा विकास गर्न सक्छौँ भने हाम्रो स्वस्थ …

पुरा पढ्नुहॊस »

मानिसलाई एक दिनमा कति प्रोटिन चाहिन्छ ?

काठमाडौं । प्रोटिन मानिसको स्वास्थ्यका लागि महत्वपूर्ण तत्व हो। यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ। गर्भावस्थामा प्रोटिन बढी आवश्यक हुन्छ।  शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ। मानिसको पूरै जीवनमा प्रोटिन धेरथोर आवश्यक भइरहन्छ। यसैले हाम्रो खानामा पनि कुनै न कुनै प्रोटिनजन्य खाद्यपदार्थ सामेल गराइएको हुन्छ। थाहा पाऔं प्रोटिन बढी पाइने खानेकुराहरु: एकदिनमा कति प्रोटिन जरुरी ? युनाइटेड स्टेट …

पुरा पढ्नुहॊस »

जाडोमा हुन्छ कोलेस्ट्रोल बढ्ने खतरा, कसरी बच्ने ?

जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने …

पुरा पढ्नुहॊस »

जाडोमा छाला फुस्रो हुनबाट जाेगिन यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय मानिसको व्यस्त दैनिकीमा आफ्नै लागि पनि समय निकाल्न गाह्रो छ । त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले  तनाव पैदा गराउँछ । अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ । यस्तोमा धेरैको मनमा एकै प्रकारको प्रश्न आउने गर्छ–चिसो मौसममा अनुहारको हेरचाह कसरी गर्ने ,चिसो हावाले कहीँ अनुहारको ताजापन तथा सुुन्दरता त बिगार्दैैन , यस्तो समस्या बेहोर्नुपर्ने हुन्छ । नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको …

पुरा पढ्नुहॊस »

जाडोमा मांसपेशी दुखाइ कम गर्न खानुहोस् च्याउ, यस्ता छन् फाइदा

काठमाडौं । च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका पारखीहरु निकै बढेका छन् । खाँदा मिठो हुने च्याउ निकै फाइदाजनक छ । जाडोमा च्याउको सुप बनाएर खानु पनि निकै राम्रो हुन्छ । यसको सेबनले मानिसको मस्तिष्कको विकास हुने एक अध्ययनमा पनि बताइएको छ । यसमा पाइने सेलेनियमले स्नायु प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ । जसले शरीरमा रक्तचाप बढ्न दिँदैन र साथै यसको सेबनले रगतसम्बन्धी कुनै क्यान्सर पनि हुन …

पुरा पढ्नुहॊस »

जाडोबाट बच्‍न कस्तो खाना उपयुक्त्त हुन्छ?

काठमाडाैँ । मङ्सिर महिना सकिनै लाग्दा जाडो दिन प्रतिदिन छिप्पिँदै गएको छ। चिसो बढ्दै जाँदा जाडो छल्न न्याना, बाक्ला कपडा आवश्यक हुन्छ। तर, कपडाले बाहिरी भाग तताएर मात्र हुँदैन। शरीरको भित्री भाग तात्तिनु जरुरी हुन्छ। त्यसैले यसका लागि खानपानमा विशेष ख्याल गर्नुपर्ने विज्ञको सुझाव छ। जाडोबाट बच्न नियमित पोसिलो खानेकुरा समावेश गर्न आवश्यक हुन्छ। जाडोमा चिया नियमित कागति, अदुवा, मरिच हालेर चिया पिउँदा शरीरलाई निकै फाइदा गर्ने पोषणविज्ञ डा. अरुण …

पुरा पढ्नुहॊस »

पूर्ण रुपमा निको हुँदैनन् प्रतिरक्षा प्रणालीसम्बन्धी रोग

शरीरको प्रतिरक्षा प्रणालीले रोगको संक्रमणविरुद्ध लड्छ । तर, विभिन्न कारणले यसमा आउने परिवर्तनका कारण प्रतिरक्षा प्रणाली नै शरीरविरुद्ध लड्न थाल्छ।त्यसबाट विभिन्न रोग निम्तिन्छन्, जसलाई ‘अटो इम्युन डिजिज’ भनिन्छ। पछिल्लो समय संसारमा सबैभन्दा बढी देखिनेमध्ये प्रतिरक्षा प्रणालीसम्बन्धी रोग पर्छन् । यस्ता रोगले शरीरमा एक प्रकारको ‘अटो एन्टिबडी’ नामक प्रोटिन उत्पादन गर्छन्, जसले शरीरका स्वस्थकोषमा आक्रमण गर्छ।  केही ‘अटो इम्युन डिजिज’ले शरीरको कुनै एउटा मात्रै अंगलाई प्रभावित गर्छ । ‘टाइप १ डायबिटिज’ र आमाशयमा मात्रै …

पुरा पढ्नुहॊस »

निमोनिया किन हुन्छ ? यस्ता छन् बच्ने उपाय

काठमाडाैँ । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ । यसमा बालबालिका नै बढी पीडित हुन्छन् । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ । -चिसोमा बढी सम्भावना चिसोमा भाइरसका कृयाकलाप बढ्ने हुनाले -हावामा आद्र्रता कम भएर, हाँछ्यु र खोक्दा निस्केका थोपाहरु हावामा नै रहने …

पुरा पढ्नुहॊस »