स्वास्थ्य

घरायसी प्रदूषण दमको मुख्य कारक

काठमाडौं ।  नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए। उनले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको उल्लेख गरे। डा पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल …

पुरा पढ्नुहॊस »

दैनिक कति पिउने पानी ?

काठमाडौं । पानी प्राणीका लागि अत्यावश्यक पदार्थ हो । पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छ । चिकित्सकहरुले पनि धेरै पानी पिउने व्यक्ति धेरै रोगबाट बच्ने भएकाले प्रशस्त पानी पिउन सुझाव दिन्छन् । शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । त्यसैले, दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो …

पुरा पढ्नुहॊस »

किन दुख्छ मेरुदण्ड ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । मेरुदण्ड रोग विशेषज्ञ नेपालमा पनि स्पाइन अर्थात ढाड दुख्ने समस्या बढ्दै गएको बताउँछन् । मेरुदण्डमा समस्या देखिएको छ भने घरमै बस्नु हुँदैन, कतिपय अवस्थामा यो समस्या हात र खुट्टा पुगेर प्यारालाइसिससम्म हुने जोखिम देखिने गरेको हुँदा, तुरुन्तै उपचारका लागि जानुपर्ने हुन्छ । लक्षणहरुः ढाड र गर्धन दख्ने हुन्छ । खुट्टा र हात झम्झमाउने  । हात र खुट्टा कमजोर हुने । खुट्टा भारी भएर हिँड्न समस्या हुने । सामान्य …

पुरा पढ्नुहॊस »

मधुमेहबाट जोगिन के के गर्ने ?

काठमाडौं । सामान्य बोलिचालिको भाषामा चिनी रोग भनेर चिनिने मधुमेहबाट जोगिन आफैले साबधानी अपनाउन जरुरी छ । १ पेटको गोलाई घटाउनुस् – भुडी अर्थात पेटको गोलाई जति बढी भयो त्यति नै बढी मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले पेटको गोलाई घटाउन लाग्नुपर्छ । त्यसका लागि खानपान र जीवन शैलीमै परिर्वतन गर्नुपर्छ । पेटको गोलाई घटाउने विभिन्न उपायहरु हुन्छन त्यसको प्रयोग गर्नुपर्छ । २ शारीरिक व्यायम गर्नुहोस – विश्व स्वास्थ्य संगठन डव्लुएचओले …

पुरा पढ्नुहॊस »

के हो बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?

काठमाडाैँ । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ । विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक …

पुरा पढ्नुहॊस »

किन हुन्छ पिनास ?

काठमाडाैँ । बदलिँदो मौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ ।  नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ । लक्षण  पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र  अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै …

पुरा पढ्नुहॊस »

हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि

काठमाडाैँ । जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा देखिने साझा समस्या भनेका छाला फुस्रो हुने, हातगोडा फुट्ने लगायत हुन् । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सवैलाई सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ । सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै …

पुरा पढ्नुहॊस »

जाडाेमा रायाेकाे सागले पुर्‍याउँछ यस्ता छन् फाइदा

काठमाडाैं – रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ। के के फाइदा हुन्छ ? …

पुरा पढ्नुहॊस »

गर्भवती र सुत्केरीको हवाइ उद्धार प्रभावकारी बन्दै

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान …

पुरा पढ्नुहॊस »

जाडोमा कपाल झर्ने समस्या छ? यसरी गर्नुस् स्याहार

काठमाडाैँ । जाडो महिनामा कपालमा चायाँहरु पर्ने, र फुंग उडेको जस्तो देखिन्छ । जाडो अवधिभर कपाल पटक पटक नुहाउने काम कम गर्नुपर्छ । ड्रायरहरु, केमिकलहरु कम प्रयोग गर्ने । त्यस्तै साबुन प्रयोग नभएको सल्फेटहरु, केमिकलहरु नभएको स्याम्पू जस्तै माइल्स, बच्चाको स्याम्पू प्रयोग गर्ने । त्यसले कपालमा भएको चिल्लोपन हट्न दिँदैन जसकारण कपाल सुख्खा र रुख्खो हुन पाउँदैन । त्यो बाहेक कन्डिसनर गर्ने, तेल हाल्ने लगायत नियमित गर्दा कपाल झर्ने, टुक्रिने, …

पुरा पढ्नुहॊस »