मनॊरञ्जन

गायक दिनेश गौतमको ‘पैसाकै लागि बाँच्छ मान्छे’ को भिडियो सार्वजनिक

काठमाडौँ । गायक दिनेश गौतमको पैसाकै लागि बाँच्छ मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ ।गीत बस्नेतको चौंथो एल्बम कयामुदामा समावेश छ ।  यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन् । भिडियोलाई कलाकार निरु खड्काले निर्देशन गरेकी छिन् ।  गीतमा निरु खड्का,  सितादेवी घिमिरे,कृष्ण र साईली, सुष्मा, प्रकाश,शेर खान र स्तुती गौतमको अभिनय छ ।

पुरा पढ्नुहॊस »

प्रेममा परिन अदिति

काठमाडौं । अभिनेत्री तथा मोडल अदिति बुढाथोकी लमो समयदेखि मूम्बईमा छिन् । नेपाली चलचित्र ‘कु’की यी अभिनेत्रीले यो अविधिमा केहि हिन्द गीतका म्युजिक भिडियोमा अभिनय गरिसेकेकी छन् । अदितिको बलिउड चलचित्रमा प्रवेश गर्ने संघर्ष भने आजको मितिसम्म जारी नै छ । यसबिच यी अभिनेत्रीले इन्स्टाग्राम मार्फत आफू प्रमेमा परेकोे जानकारी धुमाउरो शैलिमा दिएकी छन् । गत शनिबार इन्स्टाग्राममा आफ्नो एउटा तस्विर सार्वजनिक गर्दे अदितिले भारतीय ¥यापर अलिम मोरानीसंग प्रेममा रमाईरहेको …

पुरा पढ्नुहॊस »

फ्राइडे फिल्म : घामड शेरे र जीवन काँडा कि फूल

काठमाडौं । आज कात्तिक २२ गते शुक्रबार दुई नेपाली चलचित्रहरुको भिडन्त हुने भएको छ । बि.सि. मोशन पिक्चर्शको ब्यानरमा निर्माण तथा निर्देशक हेमराज बि.सि. को निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’ र निर्देशक बिनोद बिस्टद्वारा झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ चलचित्र आज देशभर प्रदर्शनमा आउन लागेको छ । कात्तिकको ८ गते रिलिज हुने भनिएको यो चलचित्र पछि सरेको थियो । निर्देशक हेमराज वीसीले कमजोर …

पुरा पढ्नुहॊस »

मंसिरमा लगनगाँठो कस्दै अभिनेत्री ऋचा शर्मा

काठमाडाैं – विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ । कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ । अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो । तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ । उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन् । ऋचाले आफ्नो हुनेवाला …

पुरा पढ्नुहॊस »

टंक र स्मिता दाहालको नयाँ गीत ‘चिटिक्कै परी बस’ सार्वजनिक

काठमाडौँ । गायक टंक बुढाथोकी र स्मिता दाहालको स्वरमा नयाँ गीत चिटिक्कै परी बसु सार्वजनिक भएको छ । सुनिता नेपाल सुवेदीको शब्द रहेको गितमा दीपक शर्माको संगीत, रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।

पुरा पढ्नुहॊस »

बलिउड सुपरस्टार गोविन्दा नेपालमा

काठमाडाैं – बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन् । वीरगंजमा आउँदो बिहीवारदेखि शनिवार सम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन् । गोविन्दा पत्नी सुनिता र नायिका निरुतासिंहसहित मुम्बईबाट मंगलबार अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेको महोत्सव संयोजक तथा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए । गोविन्दाको नेपालसँग पुरानो नाता रहेकोले उनलाई महोत्सवमा विशिष्ट अतिथि बनाइएको आयोजकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी हल बन्द

काठमाडाै । काठमाण्डौको कमलपोखरीमा अवस्थित कुमारी हल बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुने भएकाे हाे । क्यूएफएक्स कुमारी हलमा दर्शकहरुको मारामारी हुने गर्छ । कुमारी हल मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्न लागिएकाे छ। हल बन्द हुने भएपछि प्रदर्शनरत चलचित्रको शो हटाइएको छ ।

पुरा पढ्नुहॊस »

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार, ५० लाख पुरस्कार

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको वताइएकाे छ । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार पाएका हुन् । याेसँगै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् …

पुरा पढ्नुहॊस »

नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

काठमाडौं ।  मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुने आयोजकले जनाएको छ । ‘नेपाल लोक स्टार’मा रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका हुन् । ‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् …

पुरा पढ्नुहॊस »

मेलिना र रनको ‘कहिले हुन्न लेट’ ’ बोलको गीत सार्वजनिक

काठमाडौं । मेलिना राई र गायक रन लामाको स्वर रहेको ‘कहिले हुन्न लेट’ बोलको गीत सार्वजनिक भएको छ ।

पुरा पढ्नुहॊस »